शान्ति, सद्भाव र एकता राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ नेपालगन्जमा शनिवार भएको चौथो ब्राइटल्याण्ड नेपालगन्ज म्याराथन दौडमा फुुल म्याराथान दौडतर्फ नेपाल...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म कोहलपुरमा विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिने...
आगामी माघ २५ गतेदेखि हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ५ नं. प्रदेशको बाँकेमा हुन गईरहेको प्रतियोगिताकालागि आवश्यक पूर्वाधारहरुको निर्माण प्रक्रियालाई अगाडी बढाईएको छ । कतिपय संरचनाहरु निर्माण भईरहेका छन भने...
बलात्कारको आरोपमा अदालतले ६ वर्ष कैद सजाय सुनाएका फरार अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ । २०६६ जेठ १० गते साविकको सोरहवा गाविस र हाल बढैयाताल गाँउपालिका वडा नं. ४ बस्ने भबिन्द्र सुनारले १५ वर्षिय एक वालिकालाई जवरजस्ती करणी गरी फरार...
नेकपाका नेता तथा कार्यकर्ताहरुले जनप्रतिनिधिहरुलाई जनप्रेमी हुन आग्रह गरेका छन । कोहलपुरमा शुक्रबार आयोजित अग्रज कार्यकर्ता भेटघाट कार्यक्रमका सहभागीहरुले जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका हुन । राज्यमा तिन तहको स्थायी सरकार...
बाँकेकै पुरानो भेरी वित्तिय सहकारी संस्थाले आफ्नै भवनबाट सेवा संचालनमा ल्याएको छ । बिगत २२ वर्षदेखि संचालनमा रहेको उक्त सहकारीले कोहलपुरस्थित न्यूरोडमा रहेको नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको हो । शुक्रबार ५ नं. प्रदेशकी कृषि, सहकारी तथा भूमि व्यवस्था...
डडेलधुरा डा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले १० जनाको शव...
भोलि शुक्रबार त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने भएका छन् । त्रिभुवन बिश्वबिद्यालयका पुर्व शिक्षाध्यक्ष प्रा.डा. कमल प्रकाश मल्लको निधन भएकोले शुक्रबार शोक बिदा दिइएको हो । शिक्षाध्यक्ष मल्लको यहि मङ्सिर...
बिहिबार दिउँसो हुलाकी सडक अन्तरगत गुलरीया नगरपालिका १ खैरापुरमा भएको बस दुर्घटनामा परि घाईते भएका सबैको परिचय खुलेको छ । दुर्घटनामा घाईतेहरुको नेपालगञ्ज नर्सिङ अस्तालमा उपचार भईरहेको छ । घाइतेहरुमा ५९ वर्षीय विर बहादुर परियार, ४५ वर्षीय झुपलाल शर्मा,...
सामाजिक सचेतन सरोकार मन्च (स्याक) को आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बढैयाताल गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नक्शाङ्कन बनाइने भएको छ । श्रोत नक्शाङ्कन निर्माण भएपछि जोखिममा परेका बालबालिकाहरुलाई तुरुन्त उद्धार...