लामो समयदेखि कोहलपुरमा व्यवसाय गर्दै आएका अर्जुन सुवेदी युवाहरु माझ परिचित नाम हो । सानै उमेरदेखी ब्यवसायमा हात हालेर लोभलाग्दो उचाई हासिल गरेका सुवेदी युवा ब्यवसायीहरुकालागी प्रेरणाको...
चण्डी प्रसाद गैरे, बाँकेको मुद्रण ब्यवसायमा प्रतिष्ठित नाम हो । बिगत १४ वर्षदेखी मुद्रण क्षेत्रमा अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको गैरे अफसेट प्रेस आफैमा स्थापित बाण्ड हो । उक्त व्यवसायको संस्थापक संचालक गैरे कोहलपुर क्षेत्रमा मुद्रण व्यवसायलाई...
२३ असोज, काठमाण्डौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको छ । त्यसैको तयारीस्वरुप उनलाई सरकारले १५ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण...
२३ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा यात्रु बहाक बसले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाईते भएका छन । काठमाण्डौबाट नेपालगञ्ज जाँदै गरेको बसले कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत कोहलपुर १० वालविद्या चोकमा मोटरसाईकललाई ठक्कर दिएको हो । भे १ ख ३७०९ नम्बरको...
२३ असाेज, नेपालगन्ज । आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री...
२२ असोज, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन । यो विधेयक प्रमाणीकरण भएसँगै ३१ औँ दिनदेखि कार्यान्वयनमा आउने छ। यो विधेयक कानुन बनेसँगै रेडियो नेपाल...
२२ असोज, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिए सँगै लोकतान्त्रिक समावेशी व्यवसायिक समूहले पसल दैलो (घरदैलो) कार्यक्रमलाई तीब्रगतिमा अघि बढाइरहेको छ । कोहलपुर नगरपालिका भित्र रहेका व्यवसायीहरुको गुनासो सुन्न प्रत्येक दिन बिहान...
२२ साउन, लुम्बिनी । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई प्रदूषणरहित बनाउन र पर्यटकको सुविधाका लागि भनेर ४ वर्षअघि ल्याइएका विद्युतीय सवारी साधन (बिजुली बस) चल्दै नचली थोत्रिएका छन् । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा...
२२ साउन, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पनि व्यावसायिक ड्रागन फ्रुटको खेती गर्न थालिएको छ । पछिल्लो समय युवा पुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरूले भने कृषिमै भविष्य खोज्न थालेका छन् । जानकी गाउँपालिका वडा नम्बर-४ का कमल बहादुर...
२२ असोज, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल)का आठ टोलीले ‘ए’ देखि ‘सी’ ग्रेडसम्मका खेलाडी आबद्ध गरेका छन् । बोलकबोलमा धेरै रकम खर्चेर खेलाडी भित्र्याउन फ्रेन्चाइज टोलीबिच रोचक प्रतिस्पर्धा भएको थियो । अक्सनमा १२ खेलाडी समान १५ लाखमा बिक्री भए ।...