१७ चैत, नेपालगन्ज । संचार क्षेत्रमा स्थापित हुँदै गएका नयाँ माध्यमहरुलाई अबसरका रुपमा उपयोग गर्नुपर्नेमा बाँकेका पत्रकाहरुले जोड दिएका छन । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका...
१७ चैत, कोहलपुर । आजदेखी देशभर एसईई परिक्षा सुरु भएको छ । तर सल्यानको एक विद्यालयमा ठेकेदारले ताला लगाईदिएपछि त्यहाँको परिक्षा प्रभावित भएको छ । भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानमा ठेकेदारले विद्यालयमा लगाएको ताला १४ दिन बित्दा पनि खोलेका...
१७ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार...
१६ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधशाला तत्कालका लागि बन्द गरिएको छ । मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकाको अगुवाईमा...
१६ चैत्र, कोहलपुर । १४ यात्रु बोकेर सीता एयरको १९ सिटे नाइनएन एजेएच जहाज बुधबार बिहान ११ बजे काठमाडौंका लागि उडेको थियो । तर, सवा ११ मै जहाज नेपालगन्जमा अवतरण भयो । काठमाडौंका लागि टिकट काटेका यात्रुलाई नेपालगन्जमै झारेर जहाज हुम्लाका लागि उड्यो । ‘काठमाडौं...
१६ चैत्र, नेपालगन्ज । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधबार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा...
१५ चैत्र, काठमाण्डौं । भारतमा तिब्र खोजी भईरहेका सिख अभियन्ता अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्का गरिएको छ ।भारतको पन्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिंह नेपालमा आएको हुनसक्ने दाबी गरेर भारतीय दूतावासले नेपाल सरकारलाई पत्राचार...
१५ चैत्र, सल्यान । सल्यान जिल्लालाई बाँके जिल्लासँग जोड्नका लागि बबई नदीमा मोटरेवल पुल निर्माण थालिएको छ । कर्णाली प्रदेशलाई लुम्विनी प्रदेशसँग जोड्ने खलंगा-कालीमाटी-चप्परगौडी सडकअन्तर्गत पर्ने बबई नदीमा पुल निर्माण थालिएको हो । सल्यान-कोहलपुर जोड्ने...
१५ चैत्र, नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिएको छ । योसँगै अब भेरी अस्पतालमा एमडीरएमएसको पढाई हुने भएको छ । संघीय अस्पताल...
१५ चैत, काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार...