१० असोज, काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि...
१० असाेज, विराटनगर । सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए । विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको...
१० असोज, कोहलपुर । बाँकेमा दुई मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन्। नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाका ४७ वर्षीय लोकबहादुर बंसीको उपचारका क्रममा नेपालगञ्ज नरसिंह होममा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले...
१० असोज, नेपालगन्ज । राजापुर नगरपालिका-२, नयाँगाँउ बर्दिया स्थायी घर भई हाल नेपालगन्जको कारकाँदोमा डेरा गरी बस्ने ३० वर्षीय रीता चौधरीले चिया बेचेरै मासिक ७० हजार रुपियाँ कमाउँदै आएकी छन । देशमा केही रोजगार छैन, काम पाइँदैन भन्दै दैनिक हजारौँ युवायुवती...
९ असोज, काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन...
९ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन-२०६३ अनुसार अनुसन्धान गर्न यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । असोज...
हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको छ । यस लेखमा फोक्सोले कसरि काम गर्छ र फोक्सोलाई कसरि...
९ असोज, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो...
९ असोज, काठमाण्डौं । २०७७ सालमा काठमाडौंका मुख्य सडक छेउछाउमा टेलिभिजन कार्यक्रमबाट उदाएका नेपाली मूलका अमेरिकन नागरिक रवि लामिछानेको आदमकद पोस्टर सहित नयाँ टेलिभिजन खुल्दै गरेको धूवाँदार प्रचार गरियो । ती पोस्टरमा टेलिभिजन स्टार विजयकुमार, म्याग्सेसे...
९ असोज, दाङ । दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्। चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका...