१९ कात्तिक, नेपालगन्ज । भारतबाट नेपालगन्ज फर्किंदै गरेका दाङका गोपीराम खत्री नेपालगन्ज नाकाबाट बेपत्ता भएक छन । दाङ बङ्गलाचुली गाउँपालिका-४ गहतेर निवासी ५४ वर्षीय खत्री दिल्लीबाट...
१९ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् । नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह...
१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ...
१९ असोज, धनगढी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको...
१८ कात्तिक, काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका...
१८ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरबाट चिकित्सकहरुको एक टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाट चढेर गएको हेलिकोप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी डा. मंगल रावलसहितको...
१८ कात्तिक, काेहलपुर । गएराती गएको भुकम्बबाट पिडित परिवारहरुलाई राहत प्रदान गर्न नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले आज बिहान १५० बोरा चामल सङ्कलन गरेको छ । शनिबार बिहान नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको बैठक बसी उक्त राहत संकलन गरेको...
१८ कात्तिक, खजुरा । बाँकेकाे खजुरा गाँउपालिकाले भुकम्प प्रभावित क्षेत्रमा तीन लाख बढिकाे स्वास्थ्य सामग्री सहितकाे स्वास्थ्यकर्मीकाे टाेली पठाएकाे छ । स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष...
१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री...
१८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ । गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो...