१० मंसिर, नेपालगन्ज । नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार चौकीलाई सुख्खा बन्दरगाहमा परिणत गर्न माग गरिएको छ । नेपालगञ्जका अगुवा उद्योगी व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री...
सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई...
१० मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा मङ्सिर २३ गतेदेखि गुड्न नपाउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई...
९ मंसिर, नेपालगन्ज । नवौं नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन । उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन । उनले आठौं नेपालगन्ज म्याराथनका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका...
९ मंसिर, कोहलपुर । हरेक विद्यालयमा महीनावारी मैत्री शौचालयको निर्माण अपरीहार्य देखिएको विज्ञहरुले बताएका छन । सेनेटरी प्याड र उचित शौचालयको व्यवस्था नहुँदा अधिकाशं छात्राहरू महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने समस्या देखिएकाले जिल्लाका...
९ मंसिर, काेहलपुर । नेकपा माओवादी केन्द्रले बाँकेले शुक्रबारदेखि सुरू गरेकाे जिल्ला स्तरीय अगुवा कार्यकर्ताको स्कुलिङ कार्यक्रमकाे आज समापन हुने भएकाे छ । पार्टीका अगुवा नेता कार्यकताहरुलाई पार्टी नीति सिद्धान्त, बिचार र कार्यदिशाका बारेमा अध्ययन...
९ मंसिर, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ४ तुलापुर स्थित एक घरमा आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजेकाे समयमा घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ । मृत्यु...
८ मंसिर, कोहलपुर । बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका-६, कोहलाका ३१ वर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका...
८ मंसिर, काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको...
७ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले...