१५ कात्तिक, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको छ । मंगलबार बाँकेका सहायक प्रमुख...
१५ कात्तिक, काेहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको पहिलो प्राथमिकतामा खेलकुद रहेको बताएका छन । बाँकेको कोहलपुर स्थित तेह्र बिगाह मैदानमा बुधबारदेखि सुरू भएकाे मुख्यमन्त्री काेहलपुर गोल्डकप फुटबल प्रतियोगिता-२०८०...
१५ कात्तिक, काेहलपुर । बाँकेको कोहलपुरमा सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ । बुधबार भएकाे उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज बिजयी...
१५ कात्तिक, कोहलपुर । स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । कोहलपुरमा बुधबार भएको कोहलपुर नगरपालिका खानेपानी, सरसफाई बोर्ड गठन सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने...
१५ कात्तिक, कोहलपुर । लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई प्रवद्र्धन गर्न लिएको लक्ष्य अनुरुप पहिलोपटक मौवाको मदिरा परीक्षण उत्पादन सुरु हुने भएको छ । प्रदेश सरकारले बाँकेको राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन...
१४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि...
१४ कात्तिक, नेपालगन्ज । ११ वर्षको उमेरमा भारत गएका बाँकेका एक युवा १४ वर्षपछि घर फर्केका छन् । बलिउड नायकद्वय सलमान खान र शाखरुख खानलाई भेट्ने भन्दै घर छोडेर भारत गएका खजुरा गाउँपालिका-२ बहादुरगञ्ज (सैनिक) का आकाश आले घर फर्केका हुन् । घर छोडेर हिडेको छोरो...
१४ कात्तिक, काठमाडौँ । रिगल भनिने योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार...
१४ कात्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नेपालबाट आफूले...
१४ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४...