१३ मंसिर, नेपालगन्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले...
१३ मंसिर, कोहलपुर । बाँकेमा शुद्ध खानेपानीको समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको छ । स्रोतको उचित संरक्षण र बैकल्पीक स्रोत ब्यवस्थापन नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको हो । बढ्दो सहरीकरण एवं ग्रामीण जनसंख्याका कारण स्वच्छ पानीको संरक्षण,...
१३ मंसिर, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले ‘पहिलो ब्याच’का विद्यार्थीका लागि यही मंसिर २० देखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको...
१२ मंसिर, कोहलपुर । झण्डै मेटिने अवस्थामा रहेका कोहलपुर-नेपालगन्ज सडकखण्डका जेब्रा क्रसमा रंगरोगन सुरु गरीएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडकमा रहेका जेब्रा क्रसलाई साईनिङ गर्ने काम सुरु गरीएको हो । जसअन्तर्गत मंगलबार कोहलपुर नगरपालिका...
१२ मंसिर, नेवालगन्ज । बाँके जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपांगमैत्री नहुँदा अपांगता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ। अधिकांश पालिकाका कार्यालयमा अपांगमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपांगता भएकाको दुखेसो...
१२ मंसिर, बर्दिया । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई अख्तियारले ४० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलवार दिउँसो साढे एक बजे मुद्दाफाँटका...
१२ मंसिर, कोहलपुर । नगरस्तरीय युवा क्लब संजालले कोहलपुर ११ मा रहेको निल सागर बाल आश्रमलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक सुरक्षा र सचेतनाका लागि निर्मित देउसी भैलो समुहबाट संकलन गरेको रकमले उक्त सामाग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष...
राष्ट्रलाई योगदान दिएका र कहलिएका व्यक्तिका उपल्लो जीवनबारे धेरैलाई चासो हुन्छ। कलाकार दर्शकका ढुकढुकी हुन्। तिनका हरेक गतिविधि धेरैका चासोका विषय हुन्छन्। जब आफूले पहिला हेरेका, रमाएका नायकरनायिका पर्दामा देखिन छाड्छन्, दृश्यमा आउँदैनन्, लाग्छ...
१२ मंसिर, कोहलपुर । १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिकाका २३ वर्षीय रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । १७ कात्तिकमा बालिका घर नजिकैको हुँग्दीखोलामा नग्न र डुवेको अवस्थामा फेला परेकी थिइन् । जिल्ला...
१२ मंसिर, कोहलपुर । जलीय जैविक विविधता संरक्षणका लागि बाँकेस्थित राप्ती नदीमा २० हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा मत्स्य विकास केन्द्र राप्तीसोनारी-८ ओभरीले राप्तीसोनारी गाउँपालिका-२ स्थित राप्ती नदीमा रोहु र नैनी जातका २० हजार...