आयोजक रसिया विश्वकपमा सबैभन्दा कम वरियताको टोली हो । बिहीबार उद्घाटन समारोहपछि साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न उत्रदा यही टोलीमाथि घरेलु दर्शकको मन जित्नुपर्ने चुनौती हुनेछ । आयोजक...
फुटबलको अन्तर्राष्ट्रिय महासंघ ९फिफा० ले आगामी विश्वकपमा दिइने पुरस्कार ४०८ करोड छ । यो नै अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा महङ्गो पुरस्कार रकम हो । केही खेलाडी यस्ता छन् यो भन्दा बढी रकम एक्लै हरेक वर्ष कमाउँछन् । फुटबलमा हरेक वर्ष करोडौं कमाउने...
विश्व फुटबलमा कुन खेलाडी छिटो दौडिन्छन् भन्ने चर्चा पनि हुने गरेको छ । यो विश्वकपमा सहभागिता जनाउने खेलाडीमध्ये २०१८ मेमा समाप्त भएको च्याम्पियन्स लिगलाई आधार मानेर अध्ययन गरिएको थियो । अध्ययनअनुसार इजिप्टका मोहम्मद सलाह सबैभन्दा छिटो दौडिने फुटबल...
विश्वको ध्यान अहिले किम जोङ उन र डोनाल्ड ट्रम्पको सिंगापुर भेटमा केन्द्रित छ । यो भेटमा दुई देशको नेताको हाउभाउका बारेमा पनि खुबै चर्चा भयो । विश्वका धेरै सञ्चारमाध्यमले यो भेटलाई लाइभ पनि देखाएका थिए । किम र ट्रम्पले हात मिलाएको, सँगै हाँसेको र सिंगापुरको...
२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो । वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए...
सिंगापुर । सिंगापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता भएको छ । उहाँहरुबीच बिहान सिङ्गापुरका राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको चिनियाँ सचार समिति सिन्ह्वाले जनाएकाे छ । उत्तर कोरियाली नेता किम...
एजेन्सी / एडसन दी अरान्तेज डी नामेमेन्टो उर्फ पेले विश्वकप फुटबलका लागि रुसको राजधानी मस्को पुगेका छन् । जब उनी मस्को पुगे उनको स्वागत देखेर उनी आफंै खुसीले गदगद् भए । पेलेलाई दिइएको त्यो सम्मानले पनि थाहा हुन्छ फुटबल दुनियाँका ‘कालो हिरा’ को महत्व कति...
रेखा शाही काठमाडाैँ । विश्वकपको उपाधि कुन देशले जित्ला ? स्टार खेलाडीको प्रदर्शन कस्तो रहला ? यस्तै चर्चाले बिश्वफुटबल तातेको छ । बिश्वकपको उपाधी कस्ले जित्छ?’ आफैँमा यो सजिलो प्रश्न भने होइन। यो वा त्यो टीमले विश्वकप जित्छ भनेर भन्नै सकिने अवस्था छैन।...
नेपालको राजनीतिक वृत्तमा समय समयमा ‘एकै पुस्तामा समृद्धि हासिल गर्ने’, ‘हाम्रै पुस्तामा सम्पन्न राष्ट्र बन्ने’ कुरा उठ्छन् । अघिल्लो आम निर्वाचनमा केही नयाँ राजनीतिक शक्तिले त यसलाई निर्वाचनको नाराकै रूपमै अघिसारेका थिए । तर विश्वमा अन्य स्थानमा...
विश्वकपको महाकुम्भ सुरु हुन अब पाँच दिनमात्र बाँकी रहेको छ। यसपटकको विश्वककप कस्ले जित्ला भन्ने कौतुहलता विश्वभर नै रहेको छ। विश्वकपको २१ औं संस्करणको इतिहासमा अहिलेसम्म आठ देशले मात्र उपाधि पोल्टामा पारेका छन्। सन् १९३० मा सुरु भएको विश्ककपको १९३८...