कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने...
नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५|७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय-व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो । उपमहानगरपालिकाका...
बाँँके/ जिल्ला प्रहरी कार्यालय बाँके र इालाका प्रहरी कार्यालय कोहलपुरको संयूक्त टोलिले ढकेरीको एक होटलबाट ब्राउन सुगर सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति सोनारी गाँउपालीका ९ का रेम पौडेल र नेपाली सेनामा कार्यरत सेनानी धिरेन जंग शाही...
काठमाडौं, ९ असार – माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०७४ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी भइरहेको छ । नतिजा प्रकाशनका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । आज अपरान्ह ४ बजे नतिजा प्रकाशन गर्ने भनेपनि बोर्डले...
शनिबार आएकाले वर्षासँगै नेपालगन्जका केहि भाग डुवानमा परेका छन् । डेढ घण्टासम्म परेकाे पारिबाट सेतुविक चाेक र आसपासको भाग पानि ताल्लिएकाे थियो । पानिकाे उचित निकास नभएपछि थाेरै वर्षा हुँदापनि उक्त स्थानमा पानि ताल्लिदै आएकाले छ । वर्षेनि डुवानकाे...
बाँकेकाे खजुरामा रहेकाे सुशील कोइराला प्रखर क्यान्सर अस्पताल यहि साेमबार देखि संचालनमा आउने भएको छ । शनिबार अस्पताल परिसरमा आयाेजित पत्रकार सम्मेलनमा यहि असार ११ गतेदेखि opd सेवा प्रारम्भ हुने जानकारी गराईएको हाे । २०६५ माघ ११ गतेबाट निर्माण सुरु गरिएको...
कोहलपुर नगरपालिका भित्र संचालनमा रहेका २५ बैंकहरुले वार्षिक ४ अर्ब भन्दा बढी लगानी गरिरहेको कोहलपुर बैकर्स क्लबका अध्यक्ष डिल्लीराज भुषालले जानकारी दिएका छन । १८ वटा कमर्शियल बैंक, ६ वटा विकास बैंक र १ वटा राष्ट्रिय सहकारी विकास बैंकले विभिन्न व्यक्ति,...
पत्रकार अनुपासिंह राजवंशीको दाहसंस्कार गरिएको छ । मृत्यु भएको ४ दिनपछि शुक्रबार राजवंशीको खजुरास्थित मानखोलामा अन्तिम संस्कार गरिएको हो । दाहसंस्कार अघि राजवंशीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपालगन्जस्थित विशालनगर चोकमा राखिएको थियो । त्यसक्रममा...
१ वर्षको अवधिमा सडक दुर्घटनामा परी २ हजार ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार आव २०७४|७५ साउन देखि जेठ मसान्त सम्मको अवधिमा मुलुकभर भएका ९ हजार ९ सय ८९ सबारी दुर्घटनामा २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ११ हजार...
नेपाल राष्ट्र बैंकले हालसम्म ९असार ५ गतेसम्म० ४ खर्ब १२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बराबरको नेपाली नोट नष्ट गरेको छ । राष्ट्र बैंकले सबैभन्दा बढी ५ रुपैयाँको नोट जलाएको हो । हालसम्म ८६ करोड ८२ लाख ५१ हजार ८ सय ६७ रुपैयाँँ बराबरको ५ को नोट नष्ट गरेको नेपाल...