बाँके हेर्दा जति सुगम र सम्पन्न जिल्लाको रुपमा चिनीएको छ त्यतिनै दुर्गम र बिकट पनि छ । बाँकेमा अहिलेसम्म केहि भागमा बिधुत र सडक सञ्जालहरु पुग्न सकेको छैन । बिधुतबाट बञ्चित रहेको गाँउपालिकामा...
सूचनाको हकबाट बिमुख बनाउन खोजिएको भन्दै सूचना अधिकार समुह (RTI) कोहलपुरका सल्लाहकार पुजन विश्वकर्मा अनशनमा बसेका छन । कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयले सूचना माग गरेको एक महिनासम्म पनि सूचना उपलब्ध नगराएपछि आफु बाध्य भएर धर्ना (अनसरन) बस्नु...
डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाट पक्राउ गरेको ना ३ ख २७५० नम्बरको ट्रकमा खयरको अबैध गोलिया रहेको पुष्टि भएको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी बन कार्यालयलाई खबर गरे...
कोहलपुर-नेपालगन्ज सडक खण्डमा विद्युतीय बस सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । प्रदेश सरकारले यहि आर्थिक वर्षमा विद्युतिय बस सञ्चालन गर्ने अवधारणा ल्याएको हो । प्रदूषण कम गर्न छोटो दूरीका लागि परियोजना ल्याइएको हो । त्यसका लागि कार्यविधि तयार हुँदैछ...
जीवन गतिशील छ । संघर्ष यात्रामा अनेक आरोह अवरोहहरू आउँछन् । तर धैर्य र साहसकासाथ परिस्थितिको मुकाविला गरी निरन्तर कर्तव्यपथमा अगाडि बढ्न सक्नु नै महानता हो । जो मान्छे उद्देश्य प्राप्तिको लागि निरन्तर संघर्ष गर्दछ । त्यो मात्र निश्चित गन्तव्यमा पुग्न...
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई बिहीबार दाङबाट काठमाडौं लगिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पेश गर्न आदेश दिएपछि आज बिहान हवाइजहाज मार्फत काठमाडौं...
डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाटै अबैध रहेको आशंकामा खयरको गोलिया सहितको ना ३ ख २७५० नम्बरको ट्रकलाई पक्राउ गरेको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी आफुहरुलाई जानकारी...
महाभारतमा थुप्रै घटना, सम्बन्ध र ज्ञानविज्ञानका रहस्य समाहित छन् । महाभारतका हरेक पात्र जीवन्त छन् चाहे ती कौरव हुन् वा पाण्डव, कर्ण हुन् वा कृष्ण, धृष्टद्युम्न, शल्य, शिखण्डी वा कृपाचार्य नै किन नहोऊन् । महाभारत केवल योद्धाहरूको गाथामा सीमित छैन । महाभारतमा...
काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर...
विराटनगर – पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार बिहान १० बजेर ५० मिनेट जाँदा विराटनगर लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । थप विवरण आउन बाँकी छ ।