राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या...
बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा शनिबार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जनाको सनाखत भएको छ । दाङबाट बाँकेको नेपालगन्जकालागि छुटेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्कीएको थियो...
बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका– ९, मा आज विहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । घटनाको इलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टी गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
३ हजार ८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा भएको छ। डिएसपी प्रजित केसीको निलम्बन फुकुवा प्रक्रिया सुरू भएको छ। निलम्वनमा परेका एसएसपी लोहनी र एसपी खनालको कारबाही...
भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिन्थे । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय...
बाँके । आफैंले फैसला गरेको जरिवाना उठाउन बाँके जिल्ला अदालत ‘असफल’ देखिएको छ । मुद्दाको फैसलामा जरिवाना लिनुपर्ने व्यक्तिबाट करोडौंको रकम असुल गर्न अदालतले अझै सकेको छैन । रेकर्डमा उल्लेख गरिएको उच्च दरले पनि जरिवाना असुलीमा अदालत असफल भएको देखिन...
युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ। आज आयोजित समारोहमा उक्त उपाधि...
काठमाडौं– राष्ट्रिय जनता दल नेकपामा विलय भएको छ । संविधानसभाका तत्कालीन सभासद मेघराज निषाद नेतृत्वको पार्टी सोमबार नेकपामा विलय भएको हो । सोमबार नेकपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममार्फत नेकपाका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता...
कोहलपुर ११ लोकनगरका मुक्त कमैयाले कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, प्रदेश नं. ५ कि भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेल र नेकपाका केन्द्रिय नेता तथा प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकलाई संयुक्त रुपमा ९ बुँदे माग सहितको ज्ञापनपत्र...
कोहलपुर नगरपालिका-१० चटार निवासी ४१ वर्षिय खुसीराम थारु र ३५ वर्षिय राधा थारु छिमेकी थिए । उमेरले पाका र विवाहित भएकाले उनिहरु बिचको हेलमेललाई समाजले खासै महत्व दिएन । तर उनीहरुबिच बढ्दै गएको हेलमेलले अन्तत दुबैको ज्यान लिएको छ । दुबै विवाहित भएपनि एक-आपसमा...