२९ असोज, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना...
२९ असाेज, काठमाडौं । मिटरब्याजका नाममा साहुकारबाट ठगिएकाहरूको समस्या समाधान गर्न गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले ६ महिनामा चार हजार चार सय १६ निवेदन मिलापत्रबाट फस्र्योट गराएको छ । एक अर्ब ५२ करोड २९ लाख रुपैयाँ बराबरको लेनदेन...
२८ असोज, कोहलपुर । बाँकेमा फेरी बाघ आतंक सुरु भएको छ । बाँके राष्ट्रिय निकुञ्ज आसपासका वस्तीहरुमा बाघले आक्रमण गर्न थालेपछि यहाँका स्थानियहरु त्रसित भएका छन । शनिबार राती बाघले कोहलपुर नगरपालिका वडा नं. १३ भरैयामा आतंक मच्चाएको छ । राती अन्दाजी १० बजेको...
२४ असाेज, काठमाडौं । इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज इजरायल गएको छ। नेपाल वायुसेवा निगमको 'एननाइन एलवाइजेट' कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उक्त जहाज बेलुका...
२४ असाेज, काठमाडौं । इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार दुबईमा ट्रान्जिट गरी...
२२ असोज, काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई...
२२ असोज, काठमाडौं । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीका अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह...
२१ असोज, कोहलपुर । बाँकेका आठ वटा स्थानीय तहले २२ करोडभन्दा बढीको सडक बत्तीको महसुल बुझाउन बाँकी रहेको देखिएको छ । सडक बत्ती प्रयोग गरेर महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले जिल्लाका आठ वटै स्थानीय तहलाई सडक बत्तीको महसुल बुझाउनुका साथै केही ठाउँमा...
१९ असाेज, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज उपमहानगर क्षेत्रभित्र आज (शुक्रबार) पनि निषेधाज्ञा कायम गरीएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सम्भावित जाेखिमलाई मध्यनगर गर्दै आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेकाे हाे । बाँकेका प्रमुख...
१८ असोज, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको कर्फ्यु आशिंक रुपमा हटाईएको छ । बिहिबार दिनभर कर्फ्यु हटाएर नेपालगन्जमा निषेधाज्ञा जारी गरीएको थियो । यद्यपी आज बिहान ८ बजेदेखी भोली अर्थात शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यु जारी गरीएको छ...