नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेलरमट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८...
नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको...
बाँकेको कोहलपुरमा रहेका अधिकांश होटल तथा रेष्टुरेन्टहरुको गुणस्तरीयता खस्कदो अवस्थामा रहेको पाईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज कार्यालयले होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्ने क्रममा कोहलपुरका अधिकांश होटल ‘घ’ वर्गमा...
नेकपा एमालेभित्रको भुटगत राजनितिको असर पार्टीको भातृ संगठनमा समेत देखिन थालेको छ । बाँकेमा सबैभन्दा बढि सक्रिय रहेका युवा संघ र अनेरास्ववियुभित्र गुटगत किचलो देखिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेकपा एमाले बाँकेका...
गत फागुन २० गते डोटीको केआई सिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना छात्रा एकाएक बेहोस भए । कक्षा ६, ७ र ८ मा अध्ययनरत ती छात्रा एकसाथ बेहोस हुँदा पढाइ नै प्रभावित भयो । विद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेका ती छात्रा...
शनिबार ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ६ स्वर्णसहित लुम्बिनी प्रदेश प्रथम, ४ स्वर्णसहित नेपाल विद्यालय खेलकुद महासंघ द्वितीय र २ स्वर्णसहित बागमती...
८ जना घाइते हुने गरी सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लहान नगरपालिकाका-३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । सशस्त्र...
कोहलपुरमा संचालित कोहलपुर पार्टी प्यालेसले हरियो स्टिकर प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको संयुक्त बजार अनुगमन टोलीले कोहलपुर पार्टी प्यालेसलाई उत्तम (ख) स्तरको स्टिकर उपलब्ध...
बाघको संरक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको देशकै कान्छो निकुञ्जका रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तु मैत्री नहुँदा गत सात वर्षको अवधिमा ३५४ वटा जनावरले दुर्घटनामा ज्यान गुमाएका छन । सात वर्षको अवधिमा बाँके...
दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका वडा नं. ६ को ढिकपुरमा सोमबार विहान १० बजेतिर विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात,...