नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को वडाअध्यक्ष पदका उमेदवार चेतबहादुर घर्तीमगर अरु उम्मेदवारहरु भन्दा अगाडी रहेको स्थानीय बताउँछन् । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको...
२० बैशाख, कोहलपुर / इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना आदानप्रदान गर्न राप्तीसोनारी गाउँपालिकाका तीन पार्टीका अध्यक्ष पदका उम्मेदवारहरु एक साथ इदगाह पुगेका छन् । मंगलबार विहानै नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार तप्त बहादुर...
बैशाख १९, कोहलपुर / नेपाली काँग्रेसका क्षेत्रिय सभापति पोषण केसीलाई कार्यकर्ताले दुब्र्यवहार गरेका छन । कोहलपुर २ मा रहेको नेपाली काँग्रेसको चुनावी र्याली तथा घरदैलोमा सहभागी केसीलाई बर्दहवा गाँउमा कार्यकर्ताले हातपात गरेको प्रहरी स्रोतले जानकारी...
बैशाख १८, कोहलपुर / नेकपा माओवादी केन्द्रका नेता तथा बाँकेको बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेदवार दिपेन्द्र शाहा (युगान्त)ले कुनै पनि सरकारी सेवा सुविधा नलिने उद्घोष गरेका छन । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत घरदैलो अभियानका क्रममा...
यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावती गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ईन्द्रबहादुर खड्का र उनको प्यानलका स्वतन्त्र सदस्यहरुले चुनाव चिन्ह 'लौरो' पाएका छन । शनिबार निर्वाचन कार्यालयले...
बैशाख १६, नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले प्रवेश गरेर वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका पाठकको मनोनयन रद्ध...
बाँके । राप्रपा नेपालका केन्द्रिय सदस्य श्रीधारले राजिनामा दिएका छन । उनले राप्रपा नेपालको केन्द्रिय सदस्य तथा साधारण सदस्य समेत जनाएका छन । श्रीधारले आसन्न स्थानिय निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उमेद्वारहरूलाई सघाउन कुनै कसर बाँकी बाँकी...
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ता आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका...
नेपाल कम्नियुष्ट पार्टी (माओवादी केन्द्र) राप्तीसोनारीले घरदैलो अभियानलाई तिव्रता दिएको छ । माओवादी केन्द्रबाट राप्तीसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार पट्टु थारु (प्रदिप) र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु रोकाय ९आशा० राप्तीसोनारी गाउँपालिका...
घोराही, १५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरुले उम्मेद्वारी दर्ता गराए सँगै चुनावीमा रौनक गाउँदेखि शहरसम्म उत्तिकै बढेको छ । उम्मेद्वार, नेता कार्यकर्ताहरु चोकदेखि चौतारासम्म जमघट तथा सभाको लहर चलेको छ । उम्मेद्वार तथा दल नेताहले मतदाता...