११ जेठ, काठमाडौँ । बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (राजद) नेता लालूप्रसाद यादवले जेठा छोरा तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरेका छन् । लालू यादवले...
५ जेठ, दाङ । लुम्बिनी प्रदेश सरकारले महत्वाकांक्षी विषयहरुलाई समेटेर सोमबार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका...
२ जेठ, कोहलपुर । दुई महिनादेखि बेलायतमा बस्दै आएकी जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले इमेलमार्फत् पठाएको राजीनामा स्वीकृत गर्न प्रदेशसभाले अस्वीकार गरेको छ । प्रदेशसभाले हस्तलिखित राजीनामा पत्रमा आशंका व्यक्त गर्दै स्वयं उपस्थिति...
१ जेठ, काठमाण्डौं । टेरामक्स घोटाला प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा तत्कालीन सञ्चारमन्त्री बस्नेत र कांग्रेसकै...
३१ बैशाख, काठमाण्डौं । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालतका काठमाडौँ न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले आज उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश...
३० बैशाख, कोहलपुर । पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनीसभाकी सांसद गीता गुरूङ बेलायत पलायन भएको खुलेको छ । समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले...
१५ बैशाख, काेहलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति जनविश्वास बढ्दै गएको बताएका छन । जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत बाँकेको फत्तेपुरमा आईतबार आयोजित जनसभालाई सम्बोधन...
१३ वैशाख, बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले...
१० बैशाख, काठमाण्डौं । बर्खास्तीमा परेका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आज राति आफूले सपना राम्रो नदेखेको बताएका छन्। आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीबाट बर्खास्त गरेपछि तामाङले राति सपना नराम्रो...
१० वैशाख, काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत्...