बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा...
५ नम्बर प्रदेशकी सांसद नमुना केसीले आज नेपालगन्जमा संघीय सरकारका शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राई समक्ष आफ्नो निर्बाचन क्षेत्रका विभिन्न समस्याहरुको समाधानका बारेमा मागपत्र पेश गरेकी छिन । राप्ती सोनारी गापा ६ मा १५ शैयाको अस्पताल भवन निर्माण,...
वर्तमान सरकार गठन भए पछि आर्थिक समृद्धि र विकासको लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले त्यसका लागि केही आधारहरु समेत तयार पारेको छ । नेपालको सन्दर्भमा आर्थिक समृद्धिका लागि ऊर्जा, जलस्रोत, कृषि, पर्यटन तथा औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा...
नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको स्विकार्दै अब पनि मिलेर अघि नबढे लोकतन्त्र नै खतरामा पर्ने जिकिर गरे । ‘नेपाली काँग्रेसको काँधमा ठूलो जिम्मेवारी छ, अब पनि हामी तेरो र मेरो भनेर अघि बढ्यौं, एक ढिक्का भएनौं...
कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका मासु व्यवसायी तथा दुध डेरी सञ्चालन गरिरहेका व्यवसायीहरुसँग वृहत् अन्तरक्रिया सम्पन्न भएको । कोहलपुर नगरपालिका उप-प्रमुख एवं नगर स्तरीय उपभोक्ता हित संरक्षण...
प्रदेश नम्बर पाँचमा बुधबार सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको...
नेवि संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबहाक ईकाई सभापती चन्द्र प्रकाश देवकोटा कुटिएका छन । नेपालगन्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीले आफ्नै कार्यकक्षमा देवकोटालाई हातपात गरेका हुन । नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थी राजेन्द्र...
फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा काठमाडौंमा मृत फेला परेका छन् । झा काठमाडौंको थापाथलीस्थित निवासमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार टाउकोमा चक्कु प्रहार गरिएको अवस्थामा झाको शव फेला परेको छ । प्रहरीले चक्कु प्रहर गरी कसैले झाको...
अखिल नेपाल ट्रेड युनियन महासंघका पेशागत संगठनहरुको नगर कमिटि स्तरिय समितिहरु गठन गरिएको छ । आईतबार कोहलपुरमा आयोजित एक कार्यक्रमका बिच पदम वि.क. को नेतृत्वमा ११ सदस्यीय अखिल नेपाल यातायात मजदुर संघ, कोहलपुर नगर कमिटि गठन गरिएको छ । त्यसैगरी कमारो दमाईको...
नेपाल सरकारको केन्द्रीय पञ्जीकरण विभागको आयोजना तथा जिल्ला समन्वय समिति बाँकेको समन्वयन आइतबार नेपालगञ्जमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणलाई आनलाइन प्रणालीमा राख्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाँके जिल्लाका...