४ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० मा रहेका दानबहादुर थापा इलाका प्रहरी...
पुस १, कोहलपुर । नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो । रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन...
मंसिर २९, काेहलपुर । काेहलपुर प्रहरीले गाैतम बुद्धकाे बहुमुल्य मुर्तिसहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेकाे छ । बिहिबार ईलाका प्रहरी कार्यालय काेहलपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रहरीले राप्तिसाेनारी गाँउपालिका २ अगैयाबाट बहुमुल्य...
मंसिर २८, कोहलपुर । जनविश्वास बहुमुखी सहकारी संस्था कोहलपुरको २४ औं वार्षिक उत्सव तथा २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कोहलपुरमा सम्पन्न साधारणसभाले सहकारीको आगामी नेतृत्व समेत चयन गरेको छ । साधारण सभाबाट सहकारीको अध्यक्षमा नरेन्द्र...
मंसिर २८, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ४५ लाखको लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो...
मंसिर २७, काठमाण्डौं । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले जानकारी...
मंसीर २७, नेपालगञ्ज । बाँकेको डुडुवा-६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गर्ने जैकेश सिंहका पीता माताको शालिक अनावरण गरिएको छ । सिंहले पीता स्व तप्त बहादुर सिंह र माता हेमरानी सिंहको स्वामित्वमा रहेको ४ विघाः दुई कठ्ठा जग्गा बालगृह निर्माणकालागि...
२७ मसिंर, डुडुवा (बाँके)। पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ । कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख...
मंसिर २६, कोहलपुर । बाँकेको कोहलपुरबाट प्रकाशन हुने कोहलपुर टुडे डटकमले शनिबार प्रथम वार्षिकोत्सव मनाएको छ । कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडे डटकमका प्रकाशक डिल्ली शाहीको अध्यक्षतामा शनिबार एक कार्यक्रम आयोजना गरी प्रथम वार्षिक उत्सव...
२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा। भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए...