११ बैशाख, बर्दिया । बढैयाताल गाउँपालिका वडा नं. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो...
९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन...
४ वैशाख, काठमाडौं । आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ । उनका अनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको...
४ बैशाख, काठमाण्डौं । उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ। न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिने फैसला गरेको हो। उक्त फैसलाको...
३० चैत्र, नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो विमोचन गरिएको छ । नेपालगन्ज–१४ भवानियापुरस्थित सिटी हलमा शनिवार नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलनमा काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले भित्तेपात्रोको विमोचन गरेका...
२० चैत्र, काठमाण्डौं । राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएको थियो...
९ चैत्र, काठमाडौं । बी.डी. त्यागी स्मृति केन्द्रले नेपाली साहित्यका पाँच प्रतिभालाई बी.डी. त्यागी स्मृति सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले साहित्यकार किरण आचार्यलाई १०१ सिक्काको...
३ चैत्र, नरैनापुर । राप्ती नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । शनिवार अपराह्न साढे ४ बजे बाँकेको नरैनापुर गाउँपालिका-६ का पल्टु बर्माका १२ वर्षीय छोरा रवि बर्मा भैंसी चराउन गएको बेला राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर पाए लगत्तै...
फागुन २५, नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा मधुवनको वडा नम्बर...
२१ फागुन, काठमाण्डौं । सिराहाकी दलित किशोरी रिंकु सदा मुत्य प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । जबर्जस्ती करणीपछि किशोरी मारिएको यस घटनामा संलग्न रहेको भनिएका रुपेश मण्डललाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । सिराहको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी...