मुख्य समाचार


प्युठानमा शिक्षीकाले कुटदा एक विद्यार्थी घाईते भएका छन् । जिल्लाको बाग्दुलामा सञ्चालित भ्यालि ईङ्लिस वोर्डिङ्ग स्कुल वाग्दुलामा कक्षा १ मा अध्ययनरत सुवास घर्तिलाई शिक्षिका प्रेरणा...

  • सातौं अन्तरराष्ट्रिय बालिका दिवशको अवशरमा बढैयाताल गाँउपालिकाको आयोजना तथा सामाजिक सचेतना सरोकार मन्च (स्याक), आवाज, प्लान ईन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, ओरेक नेपाल र राईजिङ आईडल्सको समन्वय तथा सहकार्यमा बालिका विरुद्ध हुने हिंसा...

  • ६३ औ प्रहरी दिवस प्यूठानमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले बिहिवार खलगामा गरेको कार्यक्रममा बोल्दै मल्लरानी गाँऊपालिकाका अध्यक्ष अमरध्वज रानाले कानुनी शासनको प्रयाभुत हुने गरी काम गर्न प्रहरीलाई सुझाव दिए । ‘कतिपय घटनामा राजनीतिक...

  • चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चेक जाँचलाई कडाइका साथ लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुई पांग्रे सवारी चालकहरुको कागज पत्रमा मात्र नभई सम्भाबित दुर्घटनालाई मध्यनजर गर्दै दुई पांग्रे सवारीहरुको नम्बर प्लेटमा पनि...

  • नेपालगन्जमा बुधबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ । देशभरका ८ बर्षदेखि १३ बर्ष उमेर समूहका बालबालिकालाई प्रशिक्षित गर्ने एन्फाको अभियान अन्तरगत नेपालगन्जमा पनि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको हो । धम्बोझीको विशालनगरस्थित मैदानमा २...

  • छाडा पशु चौपायाहरुको उचित संरक्षण गर्न उच्च अदालत तुलसीपुर इजलाश नेपालगञ्जले बाँकेका सबै स्थानिय तहरुलाई अन्तरिम आदेश जारी गरेको छ । छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वद्र्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वद्र्धन गर्नु पर्ने...

  • नेपालगञ्जमा बुधबारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष झैं यस पाली पनि विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चनको अन्तिम तयारी गरिएको छ । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक...

  • नेपाल एयरलाइन्सले कर्णाली जिल्लामा नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलंगा, रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगन्ज विमानस्थलमै राखेर कर्णाली...

  • कोहलपुर क्षेत्रमा क्रियाशिल लायन्स क्लबको आयोजनामा शनिबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादर रावतले रक्तदातालाई रक्तथैलि हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उदघाटन गरेका थिए । लायन्स लिडरहरु,...

  • प्युठानमा ग्रामिण कच्ची सडकको मर्मत गर्न थालिएको छ। हिन्दुहरुको महान पर्व दसैं, तिहार नजिकिएसँगै जिल्लाका अधिकाशँ स्थानिय तहले ग्रामीण कच्ची सडक मर्मतसंभार गर्न थालेका हुन। बर्षे पानीले बिगारेका कच्ची सडकहरुको मर्मत थालिएको हो। दशै अघि नै मोटरवाटोको...