मुख्य समाचार


प्युठानका एक बालक मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी लगाउन गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ वर्षिय गणेश घर्तिमगर खेत नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी...

  • साथी संस्थाको आयोजनामा एक दिने नयाँ कानुन र सिफारिस प्रणाली बारे अनुशिक्षण गरिएको छ । बालबालिका बेचविखन विरुद्धको परियोजनाका कार्यक्रम संयोजक दिपकमान श्रेष्ठले परियोजनाको उद्धेश्य बारे प्रष्ट पारेका थिए । प्लान नेपाल ईन्टरनेशनल नेपालगन्जका कार्यक्रम...

  • नेपालगन्ज  - दुधको बिक्री बितरणबाट दैनिक तीन करोड रुपैया शहरबाट गाउँ गएको नेपाल डेरी एशोसियसनले जानकारी दिएको छ । दैनिक ३ करोड रकम शहरबाट गाउँमा प्रवाह हुँदा ठुलो संख्यामा रोजगारी सिर्जना भएको डेरी एशोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालगन्जमा...

  • काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालीयन कम्पनीमा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् । खानेपानी तथा सरसफाई मन्त्रालयले...

  • काठमाडौं– जापान सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी अप्रिलदेखि नेपाललगायत ९ मुलुकबाट कामदार लैजाने निितलाई औपचारिक रुपमा पारित गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–विदेशी कामदारलाई जापान लाने र सहज किसिमले काम गर्ने वातावरण मिलाउने...

  • नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले आफ्नो एक महिनाको तलवरभत्ता नेपाल मानव धर्म सेवा समितीलाई प्रदान गरेका छन । नगर प्रमुख राणाले मंगलबार नेपालगञ्ज १८ कारकाँदोस्थित नेपाल मानव धर्म सेवा समितीको आश्रमलाई एक महिनाको तलव तथा भत्ता...

  • नेपालगन्ज  - आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव । क्रिसमसडेका रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई...

  • काठमाडौँ– खाडी मुलुक र मलेसियामा घरेलु कामका लागि लगाइएको प्रतिबन्ध खुलाउने विषय अझै अन्योलमै छ । घरेलु श्रमिकमाथि लगाइएको प्रतिबन्ध तत्काल खुलाउने वा नखुलाउने विषयमा सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सोमबार आयोजना गरेको...

  • स्थानीय नागरिकहरु नयाँ बनेको कानुनका बारेमा अनभिज्ञ रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । फातिमा फाउण्डेशन नेपाल नेपालगन्जको आयोजना तथा संकल्प काठमाण्डौंको सहकार्यमा बर्दियाको गुलरियामा सम्पन्न उक्त कार्यक्रममा यौनजन्य, लैगिक तथा महिला...

  • दाङको घोराहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई बिहान ११ बजे ठक्कर दिदाँ चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखालीका २९ वर्षीय...