२ जेष्ठ २०८१, बुधबार

मुख्य समाचार


ऐरावती र झिमरुक गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाहको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय प्युठानको पहलमा कार्यक्रम थालनी...

  • कोहलपुर आयुर्वेद औषधालयले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस मनाएको छ । सोमबार भब्य कार्यक्रमको आयोजना गरी दिवस मनाईएको कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । औषधालय संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर...

  • काठमाडौं - निजामती सेवाबाट राजीनामा दिएर राजनितिमा लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको...

  • डोल्पा–डोल्पाको ठूलीभेरी नगरपालिका–९ को कालागौँडामा भएको जीप दुर्घटनामा मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ । सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकाका लागि छुटेको भे१च १६१० नम्बरको जीप कालागौंडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको थियो...

  • सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । शुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा हालसम्म पनि ट्रायल पास...

  • स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च बढैयाताल गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६०...

  • झिमरुक गाउँपालिकाले १७ कुन्टल गहुँ अनुदानमा वितरण गरेको छ । बिउ उत्पादन गर्ने ईच्छुक कृषकको माग संकलन गरि गाउँपालिकाका सबै वडाका ईच्छुक कृषकलाई गहुँको विउ वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा ७२ हजार बराबरको गहुँको विउ र १००...

  • ५ नम्वर प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले कृषि र पर्यटकिय क्षेत्रको विकासका लागि विशेष कार्यक्रम तर्जुमा गरि अघि वढ्ने बताएका छन् । प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निर्माणको प्रक्रियामै रहेको जानकारी दिदै उनले कानुन...

  • ५ नं प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बुटवलले स्थानीय तह तथा सरोकारवाला निकायहरु सँग कृषि तथा पशुपालन सम्बन्धी अन्तरक्रिया बाँकेमा सम्पन्न गरेको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जको समन्वयमा बाँके र बर्दिया...

  • नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवं युवा नेता मणी थापाले खेल मार्फत देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजान युवाहरु कम्मर कसेर लाग्नुपर्ने बताएका छन । प्युठानको गणतान्त्रिक खेल मैदानमा शुक्रबार आयोजित दोस्रो महेश स्मृति क्रीकेट प्रतियोगिताको...