२८ बैशाख २०८१, शुक्रबार
आज कति छ सुनचाँदीको भाउ ?
  • काँचुली खबर

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु. १०० ले वृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच सोमबार चाँदी मूल्य पनि वृद्धि भएको छ । आइतबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १२६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

  • २४ फाल्गुन २०७७, सोमबार १३:१३ प्रकाशित
  • Nabintech