साहित्यीक जागरणका लागि माझी समुहले आदिम गोरेटोमा नयाँ पाईला रचना बाचन तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मगलवार विजुवार जुम्रिमा कार्यक्रम गरी रचनाको बाचन गरिएको...
यतिबेला नेपालीहरुलाई तिहारको रौनकले छोईसकेको छ । सबै तिहारको रमझममा ब्यस्त छन । तर कोहलपुर नगरपालिका वडा नं. ३ ले भने यो तिहारलाई विशेष बनाउने योजना बनाएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ ले आफ्नो वडामा सडक बत्ती बाल्नकालागी तिहारमा देउसी-भैलो खेल्ने...
सबैलाई मायाँ बाड्न सक्ने मानिस मात्र खुसी रहन सक्ने डा. योगी विकाशान्दले बताएका छन । सोमबार कोहलपुर आएका योगी विकासानन्दले मायाँ बाड्न सक्ने मान्छे मात्र सहि अर्थमा सुखी हुने दावी गरे । नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रको सहयोगार्थ सकारात्मक...
कोहलपुर आयुर्वेद औषधालयले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस मनाएको छ । सोमबार भब्य कार्यक्रमको आयोजना गरी दिवस मनाईएको कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । औषधालय संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर...
स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च बढैयाताल गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६०...
झिमरुक गाउँपालिकाले १७ कुन्टल गहुँ अनुदानमा वितरण गरेको छ । बिउ उत्पादन गर्ने ईच्छुक कृषकको माग संकलन गरि गाउँपालिकाका सबै वडाका ईच्छुक कृषकलाई गहुँको विउ वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा ७२ हजार बराबरको गहुँको विउ र १००...
बाँके- भारतको दिल्लीबाट ४० नेपाली महिलाहरुको उद्दार गरि नेपाल ल्याइएको छ । नेपालबाट ललाई फकाई र प्रलोभनमा पारी भारत पु¥याएका ४० जना महिलाको भारतबाट उद्दार गरिएको हो । माइती नेपाल इन्डिया, नेपाली दुतावास, माइती नेपाल, भारतीय प्रहरीको सक्रियतामा अन्यायमा...
राप्तिसोनारी - बाँकेका एक जनप्रतिनिधिले आप्mनो वार्षिक सेवा सुविधाबाट प्रतिक्षालय निर्माण गरेका छन । स्थानिय सरकारको प्रतिनिधी समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य ज्ञानेन्द्रराज वलीले आफुले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा...
बर्दिया- बर्दियामा बडैयाँ गाँउपालिका वडा नं. ३ गोबरेपुरुवामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट मोहन खटिकको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या गरिएको मृतकका दाई बर्षदी खटिकले बताए । पाँच...
५ नम्वर प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले कृषि र पर्यटकिय क्षेत्रको विकासका लागि विशेष कार्यक्रम तर्जुमा गरि अघि वढ्ने बताएका छन् । प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निर्माणको प्रक्रियामै रहेको जानकारी दिदै उनले कानुन...