आगामी माघ २५ गतेदेखि हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ५ नं. प्रदेशको बाँकेमा हुन गईरहेको प्रतियोगिताकालागि आवश्यक पूर्वाधारहरुको निर्माण प्रक्रियालाई...
बलात्कारको आरोपमा अदालतले ६ वर्ष कैद सजाय सुनाएका फरार अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ । २०६६ जेठ १० गते साविकको सोरहवा गाविस र हाल बढैयाताल गाँउपालिका वडा नं. ४ बस्ने भबिन्द्र सुनारले १५ वर्षिय एक वालिकालाई जवरजस्ती करणी गरी फरार...
नेकपाका नेता तथा कार्यकर्ताहरुले जनप्रतिनिधिहरुलाई जनप्रेमी हुन आग्रह गरेका छन । कोहलपुरमा शुक्रबार आयोजित अग्रज कार्यकर्ता भेटघाट कार्यक्रमका सहभागीहरुले जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका हुन । राज्यमा तिन तहको स्थायी सरकार...
बाँकेकै पुरानो भेरी वित्तिय सहकारी संस्थाले आफ्नै भवनबाट सेवा संचालनमा ल्याएको छ । बिगत २२ वर्षदेखि संचालनमा रहेको उक्त सहकारीले कोहलपुरस्थित न्यूरोडमा रहेको नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको हो । शुक्रबार ५ नं. प्रदेशकी कृषि, सहकारी तथा भूमि व्यवस्था...
डडेलधुरा डा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले १० जनाको शव...
बिहिबार दिउँसो हुलाकी सडक अन्तरगत गुलरीया नगरपालिका १ खैरापुरमा भएको बस दुर्घटनामा परि घाईते भएका सबैको परिचय खुलेको छ । दुर्घटनामा घाईतेहरुको नेपालगञ्ज नर्सिङ अस्तालमा उपचार भईरहेको छ । घाइतेहरुमा ५९ वर्षीय विर बहादुर परियार, ४५ वर्षीय झुपलाल शर्मा,...
सामाजिक सचेतन सरोकार मन्च (स्याक) को आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बढैयाताल गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नक्शाङ्कन बनाइने भएको छ । श्रोत नक्शाङ्कन निर्माण भएपछि जोखिममा परेका बालबालिकाहरुलाई तुरुन्त उद्धार...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म नेपालगञ्जमा विविध कार्यक्रम गरिने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा...
नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीको पसलमा चोरी भएको छ । भण्डारीले कोहलपुर न्यूरोडमा संचालन गर्दै आएको न्यू ईरा सपिङ हाउसमा बुधबार राती चोरी भएको हो । पसल बाहिर राखिएको सिसि क्यामरामा राती करिब २ः३३ बजे चोरी भएको दृष्य कैद भएको पसल संचालन...
नेपालगन्जका बरिष्ठ पत्रकार रहिस अहमद सिद्दिकीको निधन भएको छ । नेपालगन्ज उपमहागरपालिका–४ गणेशपर निवासी ५६ बर्षिय सिद्दिकीको उपचारका क्रममा गएराती ११ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा निधन भएको हो । उनी लामो समय अस्वस्थ थिए । उनको...