स्थानीयहरुको बिरोधका बीच बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । स्थानीयहरुको चर्को नाराबाजिका बीच संघिय सरकारका उद्योगमन्त्री लेखराज...
कोहलपुर ११ को शान्ति नगरकी बिमला परियार बिगत ३ दिन देखि कोहलपुर नगरपालिकामा धर्नामा छिन । परियार मात्रै होईन कोहलपुर ११ शान्तिनगरका भण्डै ७ सय घर परिवार बिमला जस्तै धर्नामा बसेका छन । शान्तिनगरवासीहरु राज्यले पुरा गर्न नसक्ने कुनै माग लिएर धर्नामा बसेका...
फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई कोहलपुर १२ चपरगौडी क्षेत्रका व्यवसायीले मतदान गरेर बिजयी गराउने प्रतिबद्धता जनाएका छन । सो समुहले मंगलवार व्यापारीसँग गरेको भेटघाट...
फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेशी प्यानलले घरदैलो अभियान सुरु गरेको छ । सो समुहले सोमबार कोहलपुर बजार क्षेत्रका साथै मदनचोक क्षेत्रका ब्यवसायीहरुसँग भेटघाट गरेको छ । घरदैलोका...
बाँकेकी चर्चित मोडल सुनिता दहितको नयाँ म्यूजिक भिडियोको सुटिङ सकिएको छ । बाँकेको गाभर भ्यालीमा छायाङ्कन गरीएको थारु म्यूजिक भिडियोमा सुनिता हट अवतारमा देखिनेछिन । गणेश चौधरी र सुनिता चौधरीको स्वरमा रहेको उक्त गितको म्यूजिक भिडियोमा सुनितासँगै मुकुन्द...
कोहलपुर नगरपालिका वडा नं. ११ स्थित लोकनगरका स्थानियहरुले नगरपालिकामा धर्ना दिएका छन् । शान्तिनगर टोल र डुडुवाबस्तीमा बसोबास गर्दै आईरहेका व्यक्तिहरुको संगठन अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिले सोमबार कोहलपुर नगरपालिकाको गेटमा एक घण्टा धर्ना...
मालपोत कार्यालयका खम्बा हुन्, 'सुब्बा....' । यो कार्यालयमा पदीय सुब्बा धेरै होलान तर गुमनाम छन् । सुब्बा साप भनेपछि सबैले उनैलाई चिन्छन् । उनी माथिदेखि तलसम्म सेटिङ्ग गर्न माहिर छन् । दलाल र लेखनदासहरुले मालपोतको हिरो भन्छन् भने हाकिमहरुले सफ्टवयर ठान्छन्...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलबाट ९ जना जुवाडेहरु पक्राउ परेका छन् । उनीहरुबाट १ लाख ५० हजार १ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुट्टु मियाँको घर कोठामा जुवातास खेलीरहेको सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय मातहतमा...
अबैध भारतीय रुपौयाँसहित नेपालगन्जबाट एक भारतीय नागरीक पक्राउ परेका छन । १० लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक मुनवर खानलाई पक्रउा गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय...
चितुवाको छाला तस्करी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको अबैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको कुशुमबाट तिन जनालाई पक्राउ गरेको हो । बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अबैध रुपमा...