२५ बर्षिय युवतीले आफुलाई बलजफती जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिइन । प्रहरीले युवतीमाथी जबरजस्ती करणी गरेको उजुरी र युवतीको साबिति बयानको आधार निजकै...
प्रहरीले कोहलपुर नगरपालिका १२ स्थित एक होटलबाट ठुलो मात्रामा लागु औषध चरेश बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीलले कोहलपुर १२ चप्परगौंडीस्थित न्यु सुदूरपश्चिम स्टाफ होटलको १०१ नम्बर कोठाबाट १२ केजि चरेश बरामद गरेको हो । बिहिबार...
कोरोनाको जोखिम बढेको भन्दै बाँकेमा उच्च सतर्कता अपनाईएको छ । बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडियामा किनमेलकालागि जान रोक लगाउने...
सहरको नाम चलेको विद्यालयका प्रिन्सिपल थिए, दामोदर सर । उनी विद्यालयको वातावरण सुधार गर्न अनेकौं जुक्ति बुद्धि लगाउँथे । उनको चर्चा चौतर्फी फिंजिएको थियो । उनी कार्यकक्षमा बसेर आगामी शैक्षिक सत्रलाई कसरी सफल बनाउने बारे योजनाहरु बुनिरहेका थिए । 'प्रिन्सिपल...
दाङमा भएको छुट्टाछुट्टै दुईवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ कटुवाखोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । ना ५ ख २०६२ नम्बरको ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका...
फाईल तस्बिर । बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको चुरे क्षेत्रमा पुगेको छ । बाँके राष्ट्रिय निुकञ्ज स्रोतका अनुसार बाघ चुरेको घोच क्षेत्र तर्फ गएको छ । यसअघि मानिसमाथि आक्रमण गर्दै आएको उक्त बाघलाई बर्दिया राष्ट्रिय...
मंगलबार बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगामा भएको आगलागीका पिडितहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरीएको छ । आगलागीबाट क्षतीग्रस्त भएका ७ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समिति बाकेको तर्फबाट जनही रु. १५ हजार, रेडक्रस सोसाईटिबाट बन्दबस्तिका...
बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगा गाउँमा आगलागि भएको छ । घरमा बालेको आगोबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । त्यस गाँउमा प्राय सबैको फुसका छाना भएका घर छन । मंगलबार दिउसो करिब १ बजेको समयमा आगलागी भएको थियो । नरैनापुर गाउँपालिकाको...
बाँकेमा १९ महिनाको अवधिमा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा मंगलबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो रिपोर्ट सार्वजनिक गरीएको हो । क्षयरोगबारे सरोकारवालाबीचको अन्तरक्रिया...
सात वर्षअघि बुहारीको शरीरमा आगजनी गरी फरार भएका एक ब्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । दाईजोको निहुँमा आफ्नै बुहारीको शरिरमा मट्टीतेल छर्कि आगजनी गर्ने नरैनापुर गाँउपालिका वडा नं. २ का ७५ वर्षिय हनिफ शेष पक्राउ परेका हुन । शेषलाई नरैनापुर...