प्रदेश नं. ५


वागेश्वरी क्याम्पस कोहलपुरमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको बागेश्वरीमा संयुक्त विद्यार्थी संगठनले अनिश्चितकालिन...

  • कोहलपुर नगरपालिकाले भौतिक उपस्थितीमा कुनै पनि कक्षा संचालन नगर्न सूचना जारी गरेको छ । नगर क्षेत्रभित्र रहेका विद्यालय, कलेज, ट्युसन/कोचिङ सेन्टर, तालिम केन्द्र, विद्यार्थी परामर्श केन्द्र लगाएतका सबै शैक्षिक संस्थाहरुलाई भौतिक रुपमा कक्षा संचालन नगर्न...

  • नेपालगन्जबाट पोखरासम्म सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि नेपालगञ्ज–पोखरा सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि नेपालगञ्ज-पोखराको...

  • नेकपा माओवादी केन्द्र कोहलपुरको स्कुलीङ कार्यक्रम समापन भएको छ । शनिबार एक अनौपचारीक कार्यक्रम गरी नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका स्तरीय एक हप्ते स्कुलीङ्ग कार्यक्रम समापन गरिएको हो । गत आइतबार देखि सुरु भएको सो स्कुलिङ्ग कार्यक्रम नेकपा...

  • मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले पाल्पाका ४० दलित परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपाल आयरल्यान्ड समाजको सहायोगमा पाल्पाको बगनासकाली गाउँपालिका वडा न. ६ भुटुकेका ४० दलित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो । कोरोनाबाट...

  • तीन दिनदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्री वलीले परिवारका सदस्यमार्फत पार्टीलाई सम्पर्क गरेकी छन् । आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै वलीले परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी...

  • लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख...

  • नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ । पत्रकार आचारसंहिताको पालना गर्न पटक-पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा दुई जना पक्राउ परेपछि...

  • लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त...

  • बाँकेका कोहलपुरमा नेपाल शिक्षक महासंघ कोहलपुरले रिले अनसन गरेको छ । नेपाल शिक्षक महासंघको केन्द्रिय कार्यक्रम अन्तर्गत कोहलपुरमा रिले अनसन बसेको हो । नेपाल शिक्षक महासंघले आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन रिले अनसन बसेको नेपाल...