बाँकेमा कोभिड खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले मनपरी गरेर तोकिएका व्यक्ति भन्दा आफन्त र नातागोतालाई लगाएको जनताको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले छानबिन गर्न जिल्ला प्रशासन...
आइतबार बाँकेका २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १२४ नमुना मध्ये, १७...
विश्वब्यापी महामारी (कोरोना भाईरस) का कारण लागु बन्दामन्दीको मारमा परेका विपन्न परिवारलाई सहयोग गर्ने अभियानलाई माओवादी केन्द्रले निरन्तरता दिएको छ । कोभिड महामारीका कारण रोजगार बिहिन भएका नेपालगन्ज क्षेत्रभित्रका विपन्न परिवारलाई माओवादी केन्द्रले...
प्युठानमा कोरोना संक्रमण घट्दै गएको छ । पहिलाको तुलनामा पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा कमी आएको छ भने निको हुनेको संख्यामा वृद्धि भएको छ । आइतबार प्युठानका एकजनामा मात्र कोरोना संक्रमण देखिएको छ भने, १७ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज...
माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल जिल्ला कार्यसमिति बाँकेको बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन । रक्त संचार केन्द्रमा देखिएको रगत अभावको...
लुम्बिनी प्रदेश सरकारले सञ्चार रजिष्ट्रार तथा सञ्चार परिषद् स्थापनाका लागि प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन् । प्रदेश सरकारले प्रेस स्वतन्त्रता, संविधानको मर्म र...
चोखो मायाँ पराइसंगै टाँसेका छौ रे, त्यो मन मुटु सबै उतै गाँसेका छौ रे ।। जता मल्कु उतै ढल्कु बानी तिम्रो देखें, मेरै अघि कृत्रिम हाँसो हाँसेका छौ रे ।। घरकी मुर्गी आलु भन्दै हिड्छौ रे तिमी, जनानीको सबै इज्जत मासेका छौ रे ।। मारे पाप-पाले पुन्य भन्दै सुम्पे...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन् । शुक्रबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत उपस्थितिले नै सरकार अल्पमतमा...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ । सो भेटमा राउटे समुदायले दैनिक...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिले सञ्चालन गरेको राहात कोष मार्फत शुक्रबारसम्म ७ सय जना विपन्न तथा असहायलाई राहात बितरण गरिएको छ । पार्टी कार्यकर्ता तथा शुभ चिन्तकहरुबाट संकलित राहत बिगत एक महिना देखि माओवादी केन्द्र कोहलपुरले...