नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगरपालिका वडा नं. १० को अध्यक्षमा भुपेन्द्र सुनार चयन भएका छन । शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कोहलपुर १० को...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन । शनिवार नेपालगन्जमा सम्पन्न सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि मन्त्री अथकले पुरस्कार बितरण...
नेपालगन्जमा संचालित सातौं धारा नेपालगन्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन । त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत...
४ मंसिर, नेपालगन्ज । महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका छन । नेपालगन्ज म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका हुन । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन । म्याराथनको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री अथकले...
सातौं धारा नेपालगन्ज म्याराथन नेपालगन्जमा शुरु भएको छ । शनिबार बिहान नेपालगन्जको बिपि चोकबाट म्याराथन शुरु भएको हो । महानायक राजेश हमालले सिठ्ठी फुकेर म्याराथनको सुरुवात गरेका छन । म्याराथनमा भाग लिन उनी नेपालगन्ज आएका हुन । म्याराथनतर्फ विजेतालाई...
बाँकेको राप्तीसोनारी गाउँपालिका ६ (फत्तेपुर) मा नि:शुल्क स्वास्थ्य शिविर संञ्चालन गरिएको छ । असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविरमा १ सय ७६ जनाले नि:शुल्क स्वास्थ्य उपचार सेवा पाएका छन । उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती...
नेपाली काँग्रेस कोहलपुरको नगर सभापतिमा बिरेन्द्र कुमार शाह बिजयी भएका छन । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहिबार भएको मतदानबाट कोहलपुर काँग्रेसमा शाहको प्यानल विजयी भएको हो । संस्थापन समुहबाट राजेन्द्र श्रेष्ठ र संस्थापनइतर समुहबाट शाहको प्यानल...
नेपालगन्जको विपी चोक नजिक रहेको किराना तथा खाद्य पदार्थको थोक तथा फुट्कर बिक्रेता 'अन्सारी ट्रेडर्स' कारबाहीमा परेको छ । संयुक्त बजार अनुगमन समितिले बिहिबार गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि उक्त फर्मलाई कारबाही स्वरुप...
नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापतिमा प्रशान्त बिष्ट बिजयी भएका छन । नेपालगन्जमा आज भएको निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्दीहरुलाई भारी मतको फरकमा पछाडी पार्दै बिजयी भएका हुन । बिष्टले २ सय ४३ मत प्राप्त गरेर बिजयी हुँदा उनका प्रतिद्वन्दीहरु...