फोटो: हरी भण्डारीको फेसबुकबाट नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिका लागि निर्वाचन भइ मतगणना भैरहेको स्थलमा गोली चलेको छ । निर्वाचनस्थल स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा मंगलबार...
सूचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोली प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण 'घुम्ती शिविर' कार्यक्रम सञ्चालनका लागि मुगु जाँदैछ । सूचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई, शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद...
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले मंगलबार १२ बर्षदेखि १७ बर्षसम्म उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएको छ । नेपालगन्जको भेरी अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बाँकेका १२ देखि १७ बर्षसम्मका ७ सय ८२ जना बालबालिकालाई कोरोना विरुद्धको...
बाँके प्रहरीले लागू औषध मुद्दाका एक फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ । लागू औषध मुद्दामा कैद सजाय तोकिएर हालसम्म फरार रहेका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५, बिनौनाका ५० बर्षिय चक्रबहादुर थारुलाई आज पक्राउ गरेको प्रहरी जनाएको छ...
दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु (अखेटोपहर) बाघको छालासहित दाङको घोराहीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गरुवा चोकबाट आइतबार उक्त छालासहित राजपुर गाउँपालिका वडा नम्बर ६ का ३८ बर्षिय सुर्यबहादुर चौधरी र तुलसीपुर...
नेकपा एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा बाँकेबाट महिला नेतृ विजया धितालले केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छिन । विद्यार्थी राजनीति हुँदै नेकपा एमालेको राजनीतिमा क्रियाशिल महिला नेतृ विजया धितालले आसन्न १०औं महाधिवेशनमा...
नागरिक समाज डटकमको आयोजनामा हुन गईरहेको "नेपालगन्ज स्पिच कम्पिटिसन"को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ । आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल नेपालगन्जको निन्जा इन्फोसिस प्रालिको...
तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज काठमाण्डौं फर्किदैं छन । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुगेका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त भए । मंसिर ३ गते बेलुका...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को अध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ निर्वाचित भएका छन । आइतवार सम्पन्न वडाको दोस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । समितिको उपाध्यक्षमा बिमला श्रेष्ठ, सचिबमा...
युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले 'राष्ट्रिय क्रिकेट महिला एकेडेमी'को शिलान्यास गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट...