६ साउन, कोहलपुर । नेपाली काँग्रेसका संस्थापक तथा पूर्व प्रधानमन्त्री वि.पी. कोईरालाको स्मृतीमा कोहलपुरमा बृक्षारोपण गरिएको छ । नेपाल बिद्यार्थी संघ बाँकेले वागेश्वरी बहुमुखी पब्लिक...
५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको खानेपानी संस्थाको निर्वाचनकालागि मनोनयन दर्ता गरीएको छ । निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ता गरीएको हो । जसअन्तर्गत आसन्न निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने निश्चित...
५ साउन, कोहलपुर । कोहलपुर खानेपानी संस्थाको आगामी निर्वाचनकालागि काँग्रेस सम्वद्ध लोकतान्त्रिक प्यानलले आफ्नो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत लोकतान्त्रिक प्यानलले २६ बुँदे प्रतिवद्धता-पत्र सार्वजनिक गरेको...
५ साउन, कोहलपुर । शुक्रबार बिहान कोहलपुर बसपार्क नजिकै भेटिएको शवको पहिचान खुलेको छ । कोहलपुर नगरपालिका ११ मा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको थियो । उक्त शव बैजनाथ गाँउपालिका ६ पार्बतिपुर घर भएका ऐन बुढा छेत्री रहेको प्रहरी स्रोतले...
५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क नजिकैको नालामा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन सकेको छैन । शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...
५ सउन, नेपालगन्ज । बाँकेमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान चलाएको छ । बैजनाथ गाउँपालिका वडा नं. ८ झिगौला गाउँस्थित मानखोला नदी किनारामा रहेको गाँजाका बोटहरु प्रहरी र स्थानीयवासीको पहलमा नष्ट गरिएको छ । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा केहि...
५ साउन, काेहलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९-८० मा दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...
४ साउन, नेपालगन्ज । बाँकेमा जग्गाको सरकारी मूल्य प्रतिकठ्ठा १३ लाख रुपियाँसम्म वृद्धि गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले नेपालगञ्ज उपमहानगरको जग्गालाई 'क' देखि 'छ' सम्म वर्गीकरण...
४ साउन, कोहलपुर । निर्वाचनको तयारीम रहेको कोहलपुर खानेपानी संस्थाको नाम एकाएक बदलिएको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता उपभोक्ता संस्थाको नामबाट बि.सं. २०५८ सालमा संचालनमा आएको उक्त संस्थाको नाम अनिधिकृत रुपमा बदिलिएको हो । गत जेठ २...
४ साउन, नेपालगन्ज । नेपालगन्जमा ई-रिक्साको व्यवस्थापन हुन नसक्दा दुर्घटना लगायतका समसया बढेको छ । पाइला पिच्छे भेटिने ई-रिक्सालाई नियमन गर्न नसक्दा समस्या भएको प्रत्यक्षदर्शीहरु बताउँछन । ई-रिक्सा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पटक...