प्रदेश नं. ५


१९ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले ‘भिजन कम्पिटिसन’ का लागि खुला प्रस्ताव आह्वान गरेको छ । चालू आर्थिक वर्ष ०७९-८० को कार्यक्रम अन्तर्गत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञसमूह...

  • १९ फागुन, खजुरा (बाँके)। बाँकेको खजुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अर्जुन सुवेदीले पाएका छन । हालै सरुवा भएर खजुरा आएका सुवेदीलाई खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्लले स्वागत गरेका छन । यस अघि खजुरामा...

  • १९ फागुन, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १७ बस्ने ५९ वर्षका भगवान दिन पासीलाई पक्राउ गरेको...

  • १९ फागुन, कोहलपुर । डिभिजन बन कार्यालय बाँकेले जंगल क्षेत्र अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य शुरु गरेको छ । डिभिजन कार्यालयका सहायक बन अधिकृत गणेश खड्काले सरकारी बन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताएका छन् । जिल्लाको राप्तीसोनारी...

  • १८ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले नगर प्रहरीकालागि विद्युतीय गाडी खरिद गरेको छ । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार टेण्डर प्रक्रियामार्फत खरीद गरिएका विद्युतिय गाडी केही दिनभित्रै प्रयोगमा ल्याउने तयारी गरीएको छ । साइकल, मोटरसाइकल...

  • १७ फागुन, खजुरा । किशोरीसँग उपाध्यक्ष कार्यक्रम अर्न्तगत किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धी तालिम बुधबारदेखि खजुरा गाउँपालिकाको मिनिपार्कमा सुरु भएको छ । किशोरीहरुलाई परिआउँदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसाबारे चेतना जगाउने उद्देश्यका...

  • १७ फागुन, नेपालगन्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफुसँग हनिमुन मनाउने समय नरहेको बताएका छन । प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किरातीले जनताले...

  • १७ फागुन, कोहलपुर । लुम्बिनी प्रदेशका आन्तरीक कानुन तथा सहकारी मन्त्रि कृष्णा के.सी. (नमुना) ले अर्गानिक उत्पादन र बजारीकरण नै आजको आवश्यकता रहेको बताएकी छन । बुधबार बाँकेको कोहलपुरमा युर्टन ईन्टरनेशनल प्रा.लि. ले आयोजना गरेको तेस्रो स्थापना दिवसका अवसरमा...

  • १६ फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० मा ऐलानी जग्गाको नापी कार्य सुरु भएको छ । सोमबारदेखि एकतानगरदेखि ऐलानी जग्गाको नापी कार्य सुरु भएको हो । कोहलपुर वडा नं. १० का वडा सदस्य भिम पौडेलका अनुसार निस्साका आधारमा ऐलानी जग्गाको नापी सुरु भएको हो...

  • १४ फागुन, खजुरा । बाँकेको खजुरामा आइतबारदेखि १० दिने आधारभूत पत्रकारीता तालिम शुरु भएको छ । इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा उक्त १० दिने आधारभूत पत्रकारीता तालिम शुरु...