२ चैत्र, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले कोहलपुर क्षेत्रको शान्ती सुरक्षा कायम राख्न आफु प्रतिवद्ध रहेको बताएका छन । हालै मात्र कोहलपुर...
१ चैत, दाङ । फोहोरबाट निस्किएको ग्याँस बाल्न पाउने खबर सुन्दा घोराही उपमहानगरपालिका-१६ गुरुवा गाउँका पृथ्वीलाल चौधरी खुसी भए । पाइपबाट भान्सामै आउने ग्याँसमा खाना पकाउन पाइने कुराले पृथ्वीलाल फुरुङ्ग थिए । घोराही उपमहानगरपालिका-१६ स्थित करौतीडाँडामा...
१ चैत्र, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु भए पछि स्थानीय नागरिकहरुलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं. १, २, ३ र ५ मा वडास्तरीय...
३० फागुन, कोहलपुर । बाँकेमा अहिलेसम्मकै ठुलो राशीको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेसिइङ साहारा क्लबको आयोजनामा यही चैत्र ४ गते देखि ११ सम्म बाँकेको कोहलपुरमा 'प्रथम कोहलपुर गोल्डकप-२०७९' सन्चालन हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन मंगलबार...
२७ फागुन, नेपालगन्ज । बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले...
२५ फागुन, नेपालगन्ज । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा...
२३ फागुन, नेपालगन्ज । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद सुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद...
२१ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जीवन ज्योती स्कुलका संचालक जोमेन जेम्स पक्राउ परेका छन । बिभिन्न समयमा बिबादमा आईरहने बिबादित छवि भएका जेम्स अबैध नागरीकता प्रकरणमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टि गरेको छ । बिदेशि नागरिक...
२१ फागुन, कोहलपुर । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले काेहलपुरमा ‘गोलभेंडा उत्सव नेपाल-२०२३’ गर्ने भएको छ । कोहलपुरलाई पर्यटकिय गतिविधीसँग जोड्ने उद्देश्यले हाेलि पर्वकाे अवसरमा गाेलभेडाहरूकाे रंगसँगै हाेलि उत्सव...
२१ फागुन, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिती बाँकेको पुर्ण बैठक नेपालगंजमा सुरु भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, माओवादी केन्द्रका...