१ साउन, नेपालगञ्ज । मध्यपश्चिमाञ्चल खेलकुद बिकास समिति (प्रदेश खेलुकद परिषद, लुम्बिनी) नेपालगञ्ज कार्यालयमा तालाबन्दी गरीएको छ । नेपालगञ्ज रंगशाला परिसरमा निर्माणधिन काम गुणस्तरहिन...
१ साउन, जानकी । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५...
१ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि चौविसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नि:शुल्क एम्बुलेन्स सेवाको उद्घाटन गरेका छन । उनले चालकलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण...
१ साउन, कोहलपुर । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । एमालेका नेतासमेत रहेका यादव आइतबार साँझ करिब ५ बजे बाँकेको नेपालगञ्जबाट पक्राउ परेका हुन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१...
३१ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीमा बौद्धिक एवं ब्यवसायिक ब्यक्तित्वहरुको लगानि, स्तरीय पढाई र वातावरण अनुकुल शैक्षिक आँगन भएकै कारण यस क्षेत्रका बिद्यार्थीहरुका लागि आकर्षक गन्तब्य बन्दै गएको छ । एसईई सकेर बसेका बिद्यार्थीका...
३१ असार, कोहलपुर । बाँकेका २ जनाकाे दुर्घटनामा परेर ज्यान गएकाे छ । बाँकेको कोहलपुर नगरपालिका अन्तरगत बिभिन्न स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हाे । कोहलपुर-११ मा भएको बाईक दुर्घटनाबाट नेपालगञ्ज १८ का सुभास राई र कोहलपुर ४ बेलनपुरमा सिक्टा...
२९ असार, नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति, प्रेस चौतारीका केन्द्रिय सदस्य एवं प्रेस चौतारी लुम्बिनी प्रदेश सह ईन्चार्ज रुद्र सुबेदीलाई पितृ शोक परेको छ । ४० वर्ष लामो समय शिक्षण पेशामा आवद्ध भएका डम्मर सुबेदीको आज शिक्षण अस्पतालको...
२९ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालय जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने सामुदायीक विद्यालय हो । कोहलपुर नगरपालिका १२ चपरगौढीमा रहेको उक्त विद्यालयले बिभिन्न खाले अभावका बिच सामुदायिक विद्यालयहरू...
२९ असार, कोहलपुर । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले एसईईमा उत्कृष्ट नतिजा ल्याउने बाँकेका चार विद्यालयलाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ । बाँके जिल्लामा नेशनल प्याब्सनमा आबद्ध भएका ८० विद्यालयहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने चार विद्यालयलाई...
२९ असार, नेपालगन्ज । नेपाल-भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहीवार साँझ स्रोत नखुलेको रु. २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई...