२३ भदाै, नेपालगन्ज । सामुदायिक जस्तै निजि बिद्यालयहरु पनि गुणस्तरीय शिक्षाका लागि अब्बल रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल...
२३ भदौ खजुरा । नेकपा माओवादीले संचालन गरेको विशेष रुपान्तरण अभियान अन्तर्गत खजुरा गाँउपालिकाका अध्यक्ष आफै श्रमदानमा खटिएका छन । अभियान अन्तर्गत खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. (तुफान) शनिबार गरीरहेको अवस्थामा भेटिएका हुन । तिन महिने जनतासँग...
२३ भदौ, बर्दिया । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका डीएसपी हिक्मतबहादुर बोहराका अनुसार उनलाई शुक्रबार...
२३ भदौ, दाङ । बाँकेको शम्शेरगञ्जमा बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । शुक्रबार राति कोहलपुरको शम्शेरगञ्जमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरूमा बर्दियाको ठाकुरबाबा-९ का ५० वर्षीय काँशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय रुपा...
२२ भदौ, कोहलपुर । कोहलपुर नगरपालिकाले स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी कार्यविधि पारित गर्दै त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । बिहिबार सम्वद्ध सबै सरोकारवाला पक्षसँग कार्यविधि कार्यान्वयनका सवालमा छलफल कार्यक्रमको आयोजना...
२२ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको समता स्कुलले नर्सिङ सेवा संञ्चालनमा ल्याएको छ । २०७३ सालमा स्थापीत समता स्कुलले न्यूनतम शुल्कमा अध्यापन गराउँदै आएकोमा अबदेखी विद्यालयले नर्सिङ सेवा समेत विस्तार गरेको हो। उक्त सेवाबाट विद्यालयमा अध्ययनरत...
२१ भदौ, कोहलपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेले घरबहाल करको समस्या समाधानकालागी कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । बिहिबार कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाउँदै मञ्चले कानुनी रुपमा समस्या समाधान गरी...
२१ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ स्थित जनता माध्यामिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन । जनता माबिमा लामो समय देखि विद्यालय ब्यवस्थापन समिति गठन हुन नसकेको, पुरानो समितिको म्याद...
२१ भदौ, कोहलपुर । नेपालगञ्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका-२ सीतापुर जोड्ने सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण सुरु भएको करिब डेढ वर्षको अवधिमा कामले गति लिन नसकेपछि खजुरा गाउँपालिकाले सडक डिभिजन कार्यालयको...
२१ भदौ, कोहलपुर । राप्रपा नेपाल कोहलपुर नगर समितीले कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यलाई एक विज्ञप्ति जारी गर्दै कोहलपुर चौराहामा रहेको सार्वजनिक शौचालयका विषयमा ध्यानाकर्षण गराएको छ । राप्रपा नेपालका नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठद्धारा...