प्रदेश नं. ३


भाद्र ९, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र इजरायलका राजदुत हानान गोडर गोल्डबर्गर (Hanan Goder Goldberger) बिच शिष्टाचार भेटवार्ता भएको छ । बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा...

  • साउन २७, काठमाडौं । अन्तराष्ट्रिय युवा दिवस-२०२२ को अवसरमा शुक्रबार काठमाण्डौंमा प्रभातफेरी निकालिएको छ । राष्ट्रिय सभा गृहबाट निकालिएको  प्रभातफेरी नगरका बिभिन्न भाग हुँदै पुन सभा गृहमा आएर समापन भएको थियो । अन्तराष्ट्रिय युवा दिवस मुद समारोह समितिका...

  • साउन २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्षण गरेका छन । शनिबार काठमाण्डौंमा आयोजित विशेष...

  • साउन २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले विदेशमा सिकेको सिप स्वदेशमा सदुपयोग गर्न आग्रह गरेका छन । विदेशबाट फर्किएका युवाहरुको सञ्जाल रिटर्नी युवा सञ्जालद्धारा शनिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले...

  • साउन १९ काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले चुनावको मितिले राष्ट्रिय खेलकुद प्रतियोगिता प्रीतयोगितालाई असर नगर्ने बताएका छन् । मन्त्रीपरिषद्को बिहीबारको बैठकले मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एक चरणमा गर्ने...

  • साउन १७, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ...

  • साउन १५ , काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति...

  • साउन १५, काठमाडौं । आईतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को १ सय १३ औं बोर्ड बैठक चलिरहेकाे छ । नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता संचनलनमा केन्द्रीत राखेपकाे बैठक काठमाडौंकाे अल्फा बिटा हाउसमा चलिरहेकाे छ । नवाैंकाे तयारीकालागि युवा तथा खेलकुद मन्त्री...

  • साउन १३, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्र बनाउन निर्देशन दिएका छन । निर्धारित मितिमै प्रतियोगिता संचालनकालागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरीरहेका मन्त्री अथकले शुक्रबार...

  • साउन १३, काठमाण्डौं । अर्थ मन्त्रालयमा करका दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको ठहर भएको छ । संसदीय विशेष छानबिन समितिको ठहरसँगै यस प्रकरणमा मुछिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले सफाइ पाएका छन् । अब करका दर हेरफेरमा अनधिकृत व्यक्तिको...