१६ चैत्र २०८०, शुक्रबार

प्रदेश नं. २


घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका-८ का देवर-भाउजूको कञ्चनपुरमा मृत्यु भएको छ । उनीहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुई दिनअघि घरबाट...

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनकारी सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी छन् । अखिलको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्रीलाई...

  • नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले माघभित्र जसरी पनि रेल सेवा सञ्चालनमा ल्याउने बताएका छन । यद्यपी दुई वर्षदेखि पटक-पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर-जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त...

  • काठमाडौं– लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु वेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत रहेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ– विजय रुम्बाले दिदी पूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल...

  • पर्सा -  विद्यार्थीको प्रदर्शनले बीरगंज तनावग्रस्त भएको छ । विद्यार्थीले माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोधमा प्रदर्शन गरेका हुन् । महानगरपालिकाले शुद्धीकरण अभियान अन्तर्गत प्रधानाध्यापक मेहतालाई...

  • सिरहा-  सिरहाको गोलबजारमा कुकर बम फेला परेको छ । गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आज बिहान कुकर बम बरामद भएको हो ।  बम निस्कृय पार्नका लागि सेनाको टोली गोलबजार पुगेको छ । बम भेटिएको स्थानमा ‘स्वतन्त्र तराई निर्माण सेना’ लेखिएको पर्चा...

  • परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक भारतीय युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। श्रीमती र एक वर्षीया छोरीको हत्या गरेर हेटौंडा १९ स्थित राप्ती खोलामा फालेर बेपत्ता भएका भारत बिहार राज्य...

  • मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच विवाद बढेर गोलीकाण्ड भएपछि गाउँबाट नेकपाका युवाको भागाभाग भएको छ ।  नेकपाका कार्यकर्ताको गोली प्रहारबाट मंगलवार कांग्रेसका रामविलाश महतोको...

  • सर्लाही – सर्लाहीमा स्थानीयको गोली प्रहारबाट कांग्रेस कार्यकर्ता रामविलाश महतोको मृत्यु भएको छ ।  मृतक रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोका काका हुन् । वडाध्यक्ष महतोले आफ्ना काकाको मृत्यु भएको पुष्टि गरे ।  वडाध्यक्षलाई दुर्व्यवहार...

  • विराटनगर- मोरङको पथरीशनिश्चरे नगरपालिका–८ शुक्रबारेका १८ वर्षीय कृष्णबहादुर विष्टले दसैंको टीकाकै दिन राति छिमेकीको हत्या गरेका छन्। विष्टले खुकुरी प्रहार गरेर स्थानीय २८ वर्षीय विजय खड्काको शुक्रबार राति ९ बजे हत्या गरेको प्रहरीले जनाएको छ।  पुरानो...