माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३/२ ले पराजित गरेको हो । नेपालको लागि सुमन लामा, अन्जन...
जर्मनीमा भएको 'चेम्निज ओपन कराते च्याम्पियनसिप'मा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णबाहेक नेपालले थप २ कास्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए । मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते...
चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो । अपराजित...
बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको गोजुरीयो कराँते प्रतियोगिता हुने भएको छ । राष्ट्रिय गोजुरीयो कराँते दो संघ, लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखी (असोज १५ र १६ गते) 'प्रथम बन्धु खुल्ला राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता ' संचालन गरीने...
एभरेष्ट प्रिमियर लिग (ईपीएल) पछिल्लो समय विदेशी खेलाडीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । कोरोना महामारीका कारण झण्डै डेढ वर्ष रोकिएको फ्रेन्चाइज क्रिकेट लिग ईपीएल शनिबारदेखि सुरु हुँदै छ । दुई साता चल्ने क्रिकेटका लागि विदेशी खेलाडी आउने क्रम पनि...
एएफसी वुमन्स एसियन कप २०२२ को छनोटमा नेपाल जितविहीन बनेको छ । उज्वेकिस्तानमा भइरहेको समूह एफ अन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो । पहिलो खेलमा फिलिपिन्ससँग २-१ गोलले पराजित भएको नेपाल समूह चरणमा जितविहीन रहँदै...
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलामा नेपाली बलरहरूले शानदार प्रदर्शन गर्दा ओमान मात्र १ सय २१ रनमा समेटिएको छ । करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिएपछि ओमान मात्र ३७.१ ओभरमा अलआउट हुन पुगेको हो । ओमानका लागि कप्तान जिसान...
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।...
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ७ प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको छ । क्यानले प्रदेश १ मा पुष्प थापा, प्रदेश २ मा प्रकाश शर्मा र सुनील शाह, बागमती प्रदेशमा सञ्जय महर्जन र गण्डकी प्रदेशमा रिजन प्रजुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । यस्तै...
श्रीलंकाली बलर लासिथ मालिंगाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । श्रीलंकाको राष्ट्रिय टिमका पूर्वकप्तान मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी-२० विश्वकपको...