११ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा...
१० मंसिर, काठमाडौं । रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले...
१० मंसिर, नेपालगन्ज । फ्रेन्चाइज टोली लुम्बिनी लायन्सका खेलाडीले दोस्रो एनपिएलमा शतक वा अर्धशतक प्रहार गरे बोनसस्वरूप थप नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । लुम्बिनीले प्रतियोतिगामा शतक प्रहार गर्ने खेलाडीलाई एक लाख तथा अर्धशतक प्रहार गर्नेलाई...
५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई...
५ मंसिर, कोहलपुर । कोहलपुरमा मंसिर २५ देखि २९ गतेसम्म नगर स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुरमा नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार उक्त मितिमा प्रतियोगिता संचालन गर्ने निर्णय भएको हो । कोहलपुर...
२ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। १६७ रनको लक्ष्य पछ्याएको चितवनले उक्त लक्ष्य ५ बल बाँकी हुँदै पूरा...
२ मंसिर, काठमाण्डौं । दृष्टिविहीन महिला विश्वकप टी-२० क्रिकेटमा नेपालले पाकिस्तानमाथि फराकिलो जित निकालेको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालले मंगलबार पाकिस्तानलाई १० विकेटले पराजित गरेको हो। कोलम्बोमा पाकिस्तानले...
१ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले साविक विजेता जनकपुर बोल्ट्सलाई ब्याटिङको...
३० कात्तिक, काठमाडौं । भारतमा जारी दृष्टिविहिन महिला टि २० विश्वकप क्रिकेटमा नेपाली टीमले किर्तिमानको वर्षा गर्दै अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १८ रनको झिनो लक्ष्य नेपालले ४ बलमै भेट्यो। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका...
२६ कात्तिक, काठमाडौं । ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि सानदार जित निकालेको छ । भारत र श्रीलंकामा मंगलबारबाट सुरु भएको ब्लाइण्ड विश्वकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ९ विकेटले पराजित गर्यो ।...