२ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले प्रतियोगितामा विजयी सुरुवात गरेको छ।...
२ मंसिर, काठमाण्डौं । दृष्टिविहीन महिला विश्वकप टी-२० क्रिकेटमा नेपालले पाकिस्तानमाथि फराकिलो जित निकालेको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालले मंगलबार पाकिस्तानलाई १० विकेटले पराजित गरेको हो। कोलम्बोमा पाकिस्तानले...
१ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले साविक विजेता जनकपुर बोल्ट्सलाई ब्याटिङको...
३० कात्तिक, काठमाडौं । भारतमा जारी दृष्टिविहिन महिला टि २० विश्वकप क्रिकेटमा नेपाली टीमले किर्तिमानको वर्षा गर्दै अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १८ रनको झिनो लक्ष्य नेपालले ४ बलमै भेट्यो। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका...
२६ कात्तिक, काठमाडौं । ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि सानदार जित निकालेको छ । भारत र श्रीलंकामा मंगलबारबाट सुरु भएको ब्लाइण्ड विश्वकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ९ विकेटले पराजित गर्यो ।...
२२ कात्तिक, काठमाण्डौं । नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा राशिद खानको अलराउन्डर प्रदर्शनमा ९२ रनले हराएको छ। १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा अलआउट भएको छ। नेपालका लागि समान १ ओभर बलिङ गरेका राशिदले...
१९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् । आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् । नेपालले...
१७ कात्तिक, कोहलपुर । दोस्रो संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर बाँके पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत भदौं २१ गते पूर्वको विराटनगरदेखी सुरु गरेको ट्रफी टुर सोमबार बाँके आईपुगेको हो । टुर अन्तर्गत सोमबार बिहान कोहलपुर चौराह र कोहलपुर...
१५ कात्तिक, रुपन्देही । सिद्धार्थ बैंक नेपाल प्रिमियम लिग (एनपीएल) को ट्रफी रुपन्देही ल्याइएको छ । ट्रफी टूर अन्तर्गत शनिवार भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै रुपन्देही ल्याइएको हो । शनिवार बिहान रुपन्देही ल्याइएको एनपीएलको ट्रफीलाई जिल्लाका...
१५ कात्तिक, काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर...