१७ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालमा आशिफ शेखले अर्धशतक बनाएका छन् । छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले अर्धशतक...
१७ कात्तिक, काठमाण्डौं । टी-२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो । युएईका लागि वृत्य अरविन्दले...
१७ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ...
१७ कात्तिक, काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले आज शुक्रबार यूएईसँग खेल्दैछ । छनोट प्रतियोगिताको सेमिफाइनलको खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने खेल नेपाली...
१६ कात्तिक, नेपालगन्ज । नेपालगन्ज म्याराथनको नवौं संस्करणमा पुरस्कार राशीमा वृद्धि हुने भएको छ । आगामी मंसिर ९ गते संचालन हुने म्याराथनको पुरस्कार राशी बृद्धि गर्ने तयारी भईरहेको आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले जनाएको छ । बुधबार नेपालगन्जमा पत्रकार...
१५ कात्तिक, काेहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको पहिलो प्राथमिकतामा खेलकुद रहेको बताएका छन । बाँकेको कोहलपुर स्थित तेह्र बिगाह मैदानमा बुधबारदेखि सुरू भएकाे मुख्यमन्त्री काेहलपुर गोल्डकप फुटबल प्रतियोगिता-२०८०...
१५ कात्तिक, काेहलपुर । बाँकेको कोहलपुरमा सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ । बुधबार भएकाे उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज बिजयी...
१४ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४...
१४ कात्तिक, काठमाडौं । नेपालविरुद्ध मलेसियाले १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु मैदानमा टी-२० विश्वकपअन्तर्गत एसिया क्वालिफायर्समा निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको हो। मलेसियाका लागि साइद अजितले सर्वाधिक ६८ रन बनाए। उनले...
१४ कात्तिक, काठमाडौं । आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत नेपाल र मलेसियाको खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटको दोस्रो खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको...