२५ माघ, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितपछि नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको...
२५ माघ, काठमाडौं । नेपालले क्यानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । नेपालको रोहित पौडेल र क्यानडाको साद...
२३ माघ, काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको बैठकले रंगशाला निर्माणको पहिलो चरणका लागि ७५ करोड बराबर...
२१ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुर नगरपालिका स्तरिय नगर खेलकुद विकास समितिको आयोजनामा माघ २७ देखि फागुन ३ सम्म 'सुशिल कोईराला स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिता' संचालन हुने...
२० माघ, काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच शनिबार भिडन्त हुँदैछ । खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु...
१९ माघ, काठमाण्डौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । माङ्गाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा...
१९ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर...
१८ माघ, नरैनापुर । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड गाँउपालिकामै हुनजे भएपछि जिल्लाकै सबै भन्दा...
१७ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दाैडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको...
१४ माघ, एजेन्सी। दीपिका पादुकोण अहिले हिन्दी फिल्म उद्योगको सबैभन्दा ठूलो अभिनेत्री हुन्। उनी उद्योगको सबैभन्दा ठूलो बक्स अफिस कमाउने फिल्महरूको एक ठुलो हिस्सा बनेकी छिन् । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ऋतिक रोशन अभिनित फिल्म ‘फाइटर’ले बक्स...