भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले...
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभारका सावित्री विक र उनका श्रीमान शेर बहादुर विक दिनभर किराना पसल तथा फ्रेस हाउसमा व्यस्त हुन्छन । सावित्रिले किराना पसल संचालन गरेकी थिइन भने उनका श्रीमान कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किए पछि दलित महिला...
कोरोना भाइरस संक्रमणको महामारीले देश आर्थिक रूपमा थला परेका बेलामा पनि लुम्बिनी प्रदेश सभाका पदाधिकारी र सदस्यले ३१ लाख रुपैयाँभन्दा बढी भत्ता र यातायात खर्च बुझेका छन् । सभाका १६ जना पदाधिकारी र ६५ जना सदस्यले २०७६ चैतदेखि २०७७ असोजसम्म ३१ लाख ३० हजार...
यो संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो कामका कारण चर्चित हुन्छन् । ती मान्छेहरु सदैव केही फरक तथा अनौठो काम गर्दछन् र उनीहरुले गरेका कामको चर्चा दुनियाभर हुन्छ । युएइको दुबईमा एउटा यस्तो केक तयार गरियो, जसको मूल्य नै करीब १२ करोड रुपैयाँ पर्थ्यो...
स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५...
फाईल तस्बिर । बाँकेको कोहलपुर नगरपालिका ८ हवल्दारपुरस्थित डाडागाँउमा रहेको एक प्लाई उद्योगमा आगलागी भएको छ । चाणक्य आचार्यको समुहले सञ्चालन गरेको प्लाई उद्योगमा गएराति करिब १ बजे आगलागि भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । १ बजेबाट आगलागी...
नेपाली बजारमा सुनाचाँदीको मूल्य ह्वात्तै बढको छ । नेपाली बजारमा पछिल्लो २ दिनमा मात्रै सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार...
सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न...
काठमाडौँ – संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख...
काठमाडौँ — यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड ९३५ किमि० मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए । ‘भारत सरकारबाट...