जिल्ला प्रहरी कार्यालय बर्दियाले ठुलो मात्रामा अबैध काठ बरामद गरेको जनाएको छ । मधुवन नगरपालिका वडा नं. ७ गंगाबस्तीबाट बुधबार बिहान ५ बजे अन्दाजी ५ लाख २१ हजार मुल्य बराबरको १३०.४६ क्यूफिट...
सुर्खेत प्रहरीले नक्कली डीएसपीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भट्टराईका साथबाट...
मेची माहाकाली बुहारी संयुक्त आवाजले बाँकेको बैजनाथ गाँउपालिकामा भएको घटनाको गम्भीर रुपमा छानबिन गर्न माग गरेको छ । मंगलबार बाँकेका प्रमुअ जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई भेटेर मेची माहाकाली बुहारी संयुक्त आवाज बाँकेका शाखाका पदाधिकारीहरुले...
बाँकेको कोहलपुरमा झुण्डिएको अवस्थामा एक जनाको शव भेटिएकोछ । कोहलपुर नगरपालिका वडा नं. १३ को सिमरी गाउँ नजिकै रहेको जङ्गलमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मंगलबार दिउँसो रुखमा झुन्डिएको अवस्थामा शव...
भारतस्थित पन्चकुलको विशेष अदालतले चर्चित भारतीय बाबा गुरमित राम रहिम सिंहसहित अन्य पाँच दोषीलाई जन्मकैदको सजाय सुनाएको छ । रन्जित सिंह हत्याकाण्डमा दोषी ठहरिएका डेरा सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि...
मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । तर असफल भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा...
पश्चिम नेपालको मुख्य धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा पत्रकारमाथी भएको दुर्ब्यबहार प्रति पत्रकार महासंघ बाँके शाखाले गम्भीर आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले समाचार संकलनकालागि मन्दिर परिसरमा पुगेका पत्रकारद्धवय जे....
बुटवलको मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्ने खोज्ने र प्रहरीबीच झडप भएको हो । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । जिल्ला प्रहरी...
छात्राबासमा बसेकी १७ वर्षीया छात्रालाई यौन दुर्ब्यबहार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै बाँकेको एक विद्यालयका प्रिन्सीपलमाथी आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सीपल...
साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको हो । जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा...