अर्थ » Home
नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगर सभा

नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगर सभा

नेपालगञ्ज उप-महानगरपालिकाले आ.व. २०७५|७६ को लागि २ अरब ४३ करोड ३८ लाख ३८ हजार ३६ को वजेट पारित गरेको छ । असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीती तथा कार्यक्रमसहितको वजेटमा आज परिमार्जनसहित पारित गरिएको हो । यस अघि नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख उमा थापाले प्रस्तुत गर्नु भएको नीती तथा कार्यक्रम.....

कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई नेपालगन्ज ल्याउने क्रम जारी

कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई नेपालगन्ज ल्याउने क्रम जारी

कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई हुम्ला बाट नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ । नेपालगन्ज ल्याउनका लागी तारा,सिता र समिट एअरलाईन्सका.....

ईलाका प्रशासन कार्यालय काेहलपुरबाट साढे ९ हजार नागरिकता वितरण

ईलाका प्रशासन कार्यालय काेहलपुरबाट साढे ९ हजार नागरिकता वितरण

ईलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख दत्तराज हमाल   आर्थिक वर्ष २०७४।०७५ मा ईलाका प्रशासन कार्यालय कोहलपुरले ९ हजार ५ सय ८८ जनालाई नागरिकता वितरण गरेको छ । राप्तीसोनारीको खासखुस्मा, महादेवपुरी, कचनापुर, बैजनाथको चिसापानी, नौवस्ता र बनकटुवा तथा कोहलपुर नगरपालिका समेतको कार्यक्षेत्र रहेको कोहलपुर.....

सुन व्यापारी पक्राउ  परेको प्रति बाँकेका व्यापारीहरुको आपत्ती

सुन व्यापारी पक्राउ परेको प्रति बाँकेका व्यापारीहरुको आपत्ती

केही दिन अघि बर्दिया लगायतका केही जिल्लाहरुमा सुनका गरगहानामा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरि उपभोक्तालाई ठगेको भन्दै बजार अनुगमन समितिले सुन ब्यापारी पक्रियपछि बाँके तथा बर्दियाका ब्यवसायीहरुले त्यस्तो कदमको बिरोध गरेका छन । मंगलबार बाँकेमा रहेका सुन चाँदी तथा गरगहना ब्यवसायसँग आवद्ध विभिन्न.....

वागेश्वरी क्याम्पस आंगिक हुने सम्भावना बढ्यो

वागेश्वरी क्याम्पस आंगिक हुने सम्भावना बढ्यो

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गदै नेता न्यौपाने   मध्यपश्चिमका १० वटा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ । त्यसकालागि विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गरिएको नेकपाका युवा.....

पर्यटक लोभ्याउँदै चखौराको थारु संग्राहलय

पर्यटक लोभ्याउँदै चखौराको थारु संग्राहलय

दाङलाई थारू कला संस्कृतिको नमुना जिल्लाको रूपमा विकास गर्न थारू संग्राहलय स्थापना गरिएको छ । पश्चिम दाङको दंगिशरण गाउँपालिकाको चखौरामा रहेको संग्राहलय असार ९ देखि सञ्चालन आएको हो । संग्राहलयमा थारू राजा दङगीशरण र थारू समुदायले प्रयोग गर्ने सामग्रीहरू राखिएका छन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर,.....

१० महिनामा १२ करोडको तास आयात !

१० महिनामा १२ करोडको तास आयात !

सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ । त्यो वस्तु हो, तास । मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको.....

१३ हजार बढी करदाता थपिए

१३ हजार बढी करदाता थपिए

मध्य र सुदूरका १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा एक वर्षमा १३ हजार बढी करदाता थपिएका छन् । यसले संघीयतासँगै मुलुकमा करको दायरामा आउने र नयाँ व्यावसायिक प्रतिष्ठान थपिएको देखाउँछ । चालू आर्थिक वर्ष ०७४|७५ मा १३ हजार ५ सय ९६ करदाता थपिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्ज प्रमुख जनकराज.....

वीरेन्द्रनगर नगरपालिकामा एक घर, एक महिला रोजगार अभियान

वीरेन्द्रनगर नगरपालिकामा एक घर, एक महिला रोजगार अभियान

वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ। ‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ कार्यक्रम अन्र्तगत महिलालाई स्वरोजगार बनाउनका लागि व्यवसायका आधारमा ५० प्रतिशत विना व्याजको ऋण र ५०.....

बाँकेमा ११ संस्थालाई मात्र एम्बुलेन्स सञ्चालनको अनुमती

बाँकेमा ११ संस्थालाई मात्र एम्बुलेन्स सञ्चालनको अनुमती

जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पटक पटक अनुगमन गरेर तोकिएको मापदण्ड पुरा गरेका १० वटालाई.....

Nabintech
  • बाँकेका ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

    बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको...

    नेपालगञ्जका विद्यालय एक साता बन्द

    कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको...

    बाँकेसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सरकारको अपील

    काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं,...