अर्थ » Home
सेनाका उपरथीसहित ९ जना कारबाहीमा

सेनाका उपरथीसहित ९ जना कारबाहीमा

सैनिक हवाई महानिर्देशनालयमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा नेपाली सेनाका अवकाश प्राप्त प्राविधिक उपरथीसहित ८ जना सैनिक अधिकृत कारबाहीमा परेका छन् । अनियमिततामाथि अनुसन्धान सुरु भएपछि मंसिरमा राजीनामा दिएका उपरथी सुधीर श्रेष्ठलाई नसिहतसहित जरिवाना तिराउने फैसला समरी जनरल सैनिक अदालतले गरेको.....

सरकारको निर्णय मान्दैनौं : बन पैदावार महासंघ

सरकारको निर्णय मान्दैनौं : बन पैदावार महासंघ

नेपाल बन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट) ले हालै सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै महासंघले नेपाल सरकार मन्त्री परिषदको बैठकले यहि जेठ १५ गते गरेको निर्णय मान्य नरहेको जनाएको हो । मन्त्रीपरिषदको बैठकले देशका विभिन्न वन क्षेत्रमा साल लगायत विभिन्न रुखहरु.....

बजेटबारे नेपालगन्जका व्यवसायी नेताको मिश्रित प्रतिक्रिया

बजेटबारे नेपालगन्जका व्यवसायी नेताको मिश्रित प्रतिक्रिया

आर्थिक वर्ष २०७७/७८ को बजेटका बारेमा नेपालगन्जका उद्योगी, व्यवसायी र अर्थशास्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले बजेटका विषयमा शुक्रवार आयोजना गरेको भर्चुअल छलफलमा उनिहरुको यस्तो प्रतिक्रिया आएको हो । छलफलमा सहभागिले बजेटमा स्वास्थ्य, कृषि, पर्यटन र साना तथा मझौला.....

सुनको मुल्य प्रतितोला साढे २३ सयले महंगियो

सुनको मुल्य प्रतितोला साढे २३ सयले महंगियो

सरकारले विहीबार घोषणा गरेको आर्थिक वर्ष ७७/७८ को बजेट पछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले भार थपिएको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको हो । यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार.....

आव २०७७/७८ को बजेट भाषण (पूर्णपाठ सहित)

आव २०७७/७८ को बजेट भाषण (पूर्णपाठ सहित)

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ.....

सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा

सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा

सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा निःशुल्क गरिदिने जानकारी दिए । सामान्यतयाः युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी चलन छ.....

नेपालगञ्ज र भैरहवामा ‘आईसीपी’ निर्माण गरिने

नेपालगञ्ज र भैरहवामा ‘आईसीपी’ निर्माण गरिने

सरकारले बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले नेपालगन्ज र भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र निर्मँण गरीने बताएका हुन । त्यसैगरी कञ्चनपुरको दोधारा चाँदनीमा नयाँ सुख्खा.....

रेलमार्गकालागि ८ अर्ब ६६ करोड विनियोजन

रेलमार्गकालागि ८ अर्ब ६६ करोड विनियोजन

सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । पूर्व-पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । चालु आर्थिक वर्षमा रेल विभागले सात अर्ब ७० करोड बजेट पाएको थियो । विभागले पूर्व-पश्चिम.....

कोरोना नियन्त्रणकालागि ६ अर्ब बजेट

कोरोना नियन्त्रणकालागि ६ अर्ब बजेट

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ अर्ब बजेट छुट्टाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाममा ६ अर्ब रुपैयाँ बजेट छुट्टाएको जानकारी दिए । अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई.....

Nabintech
  • error: Content is protected !!