१३ बैशाख २०८१, बिहीबार
मोटरसाइकल र कारको लाइसेन्स खुल्यो
  • काँचुली खबर

जेठ अन्तिमदेखि बन्द गरिएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया आगामी आइतबारदेखि खुल्ने भएको छ । करिव डेढ महिनादेखि बन्द रहेको सवारीचालक अनुमती पत्र (लाईसेन्स) आवेदन आइतबारबाट खुल्ला हुने यातायात व्यवस्था विभागले जनाएको छ । देशैभरी साउन १३ गते आइतबारबाट आवेदन खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभाग निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए । विभागले गत जेठ अन्तिम सातादेखि आवेदन बन्द गरेको थियो ।

  • १० श्रावण २०७५, बिहीबार १६:२६ प्रकाशित
  • Nabintech