२० बैशाख २०८१, बिहीबार
गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी
  • काँचुली खबर

२३ चैत्र, महेन्द्रनगर । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध बैवाहिक बलात्कारको जाहेरी परेको छ ।

ओडकै श्रीमतीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर राज पन्तले जानकारी दिए ।

ओडविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

  • २३ चैत्र २०८०, शुक्रबार १२:२५ प्रकाशित
  • Nabintech