२७ बैशाख २०८१, बिहीबार
दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
  • काँचुली खबर

१५ माघ, सिमरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन ।

सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

  • १५ माघ २०८०, सोमबार १७:४६ प्रकाशित
  • Nabintech